माघ १८ गते। किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक, कनिष्ठ अधिकृत र सहायक प्रबन्धक पदका लागि कर्मचारी आवश्यक परेको सूचना जारी गरेको छ ।
१८ देखि ४५ वर्ष उमेर समूहका इच्छुक नेपाली नागरिकले सुचना प्रकाशित भएको फागुन २ गते भित्र आवश्यक कागजात सहित विज्ञापन नम्बर सहित कम्पनीको इमेल [email protected] मा ईमेल पठाएर वा kisanlaghubittacom.np/online-apply मार्फत अनलाइन आवेदन दिन सकिने सुचना मा उल्लेख गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले फागुन २ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस कम्पनीले प्रकाशित गरेको सूचना






















Discussion about this post