nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको लहानमा डि.एम.अटो ट्रेडिङ्गमा बेनेली कम्पनीको बाईक र स्कुटर सस्तोदरमा उपलब्ध, ग्राहकको चाहना बन्दै पेनिया नामको बेनेली बाईक र स्कुटर

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १४, २०७८, ६:३७ मध्यान्ह
सिरहाको लहानमा डि.एम.अटो ट्रेडिङ्गमा बेनेली कम्पनीको बाईक र स्कुटर सस्तोदरमा उपलब्ध, ग्राहकको चाहना बन्दै पेनिया नामको बेनेली बाईक र स्कुटर

महेश सिंह/सिरहा/माघ १४ गते। सिरहाको लहान नगरपालिका ३ स्थित डि.एम.अटो ट्रेडिङ्गमा ईटालियन ब्राण्डको बेनेली कम्पनीको पेनेरिया नाम गरेको स्कुटर लहानमा लन्च भएको छ।

ग्राहकले सबभन्दा बढी मनपराउने र निकै सुबिधा भएको स्कुटर लहानको उपलब्ध हुने भएको डि.एम अटो ट्रेडिङ्ग लहानका संचालक दिनेश कुमार साहले बृहत पत्रकार समेलन गरी स्कुटरको बिशेताहरुको बारेमा चर्चा गरेका थिए।बजाज सोरुम लहानका संचालक शंकर साहले र डि.एम अटो ट्रेडिङ्गका संचालकले छोपेर राखिएको स्कुटरबाट पर्दा हटाए र सार्बजनिक गरेका थिए।

सिरहाको लहान ३ स्थित २०७८ जेष्ठ १२ गते बेनेली सोरुमको उदघाटन भएको थियो।संचालन भएको मिति देखि हाल सम्ममा १ सय ८ वटा बाईक बिक्री भएको मार्केटिङ म्यानेजर संजिप कुमार मगरले जनाए। बजारमा उक्त कम्पनीको बाईकहरु निकै मार्केट लिएको सोरुमका इन्चार्ज यस चौधरीले बताए।संचालक साहका अनुसार अरु कम्पनीको बाईकहरु भन्दा बेनेली कम्पनीको बाईक र स्कुटर टिकाउ र सस्तो रहेको बताए। बेनेली कम्पनीले ७४ ओटा बिकशीत तथा बिकाशिल देशहरुमा आफ्नो प्रभुत्व स्थापित गर्नमा सफल भएको हो।

उक्त कम्पनीको बाईकहरुमा बोडि र सोकराेड मोटो र बलियो हुने र आराम्दाईक सिट र हयान्डल,गजबको इन्जिन साउन्ड भएको छिटो पिकप समत्ने,अधिकतम् माईलेज,सस्तो मुल्यमा स्पेयर पार्ट र सर्भिसिङ्ग,अनलीमिटेड किमि र २ बर्षको इन्जिन वारेन्टी,अधिकतम इन्जिन आयु भएको बाईक लहानमै उपलब्ध रहेको संचालक दिनेश साहले जानकारी दिनु भयो।सहजै रूपमा एस्पेयर पार्टहरु उपलब्ध हुने म्याकेनिक सनम चौधरी र मिसन चौधरीले जानकारी दिए।

Tags: अर्थ/बाणिज्य

Discussion about this post

Related Posts

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

रौतहटमा एकैदिन फरार १८ प्रतिबादी पक्राउ, ३२ लाखभन्दा बढी जरिवाना असुल

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!