मानुषी लघुवित्त वित्तीय संस्थाले कर्मचारी मागे गरेको छ । लघुवित्तले एक सुचना जारी गदै विभिन्न पदको लागि कर्मचारी माग गरेको छ ।
लघुवित्त कनिष्ठ अधिकृत (शाखा प्रमुख) को २ बरिष्ठ सायक (शाखा प्रमुख) को ६ जना र कनिष्ट सहायकमा ५ जना गरि जम्मा १३ जना कर्मचारी मागेको छ ।
१८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका व्यक्तीले आवेदन दिन सक्ने छन् । त्यसमा महिलाको उमेर हद ५ वर्ष थप हुने छ । तर बहालवाला कर्मचारीलाई भने उमेरहद लाग्ने छैन् ।
ईच्छुक योग्यता पुगेका उमेद्वारले १५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालयमा वा इमेल ठेगानाबाट आवश्यक तथा माग गरिएका बिवरण पठाउन सक्नेछन् । आवेदन फारम लघुवित्तको वेवसाइडबाट डाउनलोड गर्न सकिने सुचनामा उल्लेख छ ।
हेर्नुहोस सूचना सहित






















Discussion about this post