सिरहा/पुस ३० गते । सिरहामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा गोलबजार नगरपालिका ६ बस्ने स्थानीय कृष्णदेव यादव रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजार नपा ६ दुर्गामन्दिर जनीकै प्रदेश न. २–०१–००१ प ५७५४ नम्बरको मोटरसाइकल दुर्घटनामा स्थानीय कृणदेव यादवको मृ त्यु भएको प्रहरीले जनाएको छ ।
अर्को मोटरसाइकल लाई उचिन्ने क्रममा दुर्घटनाभएको भनियपनि घटनाबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले जनाए । उनले घटना लगतै उपचाको लागि स्थानीय स्वास्थ्यसंस्थामा पुर्याएको भएपनि उनको मृ त्यु बाटोमै भएको जनाए ।
श व पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लगिएको जनाएको छ ।

















Discussion about this post