पुस २५ गते। कुमारी बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले जुनियर एसिस्टेन्ट पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । २५ वर्ष नपुगेका न्युनतम कक्षा १२ मा दोस्रो श्रेणी वा २.२५ जिपीए प्राप्त इच्छुक ब्यक्तिले माघ ९ गतेसम्म कम्पनीको वेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post