nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

राष्ट्र बैंकको नजरमा यी २४ वटा लघुवित्तहरु मर्जर तथा प्राप्तिमा जानु पर्ने (सुची सहित)

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २४, २०७८, ९:०३ मध्यान्ह
स्वरोजगार र जनकपुर लघुवित्तको एकीकृत कारोबार आज देखि स्वरोजगारको नामबाट सुरु

नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई मर्जरमा लैजाने गरेको प्रयास असफल भएपछि अन्तिम अस्त्रको रुपमा ‘क्रस होल्डिंङ’ को ‘विकल्प’ अगाडी सारेको छ। 

राष्ट्र बैंकले पछिल्लो पटक जारी गरेको निर्देशनअनुसार कुनै लघुवित्तमा क, ख र ग बर्गका बैंक वित्तीय सँस्थाको १० प्रतिशत भन्दा बढी सेयर स्वामित्व छ वा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा वढी शेयर स्वामित्व रहेका लघुवित्तहरु मर्जर तथा प्राप्तिमा जानुपर्नेछ। र यसका लागि २०७९ असार मसान्तसम्ममा मर्जर तथा प्राप्ति कार्ययोजना राष्ट्र बैंक समक्ष पेश गर्नुपर्ने हुन्छ। 

लघुवित्तहरुको सङ्ख्या धेरै भएको भन्दै संख्या घटाउन पटक पटक मर्जर तथा प्राप्तिलाई दबाब दिएपनि लघुवित्तहरु मर्जरमा जान अनिच्छा देखाएपछि तथा मर्जर तथा प्राप्तिमा गएकाहरु पनि डीमर्जको बाटोमा लाग्ने क्रम बढेपछि राष्ट्र बैंकले ‘क्रस होल्डिंङ’ को अस्त्र प्रयोग गरेको जानकारहरुको भनाई छ। 

क, ख र ग बर्गका बैंक वित्तीय सँस्थाको ५१ प्रतिशत भन्दा बढी लगानी भएका लघुवित्तहरु ८ वटा र क, ख र ग बर्गका बैंक वित्तीय सँस्थाको १० प्रतिशत भन्दा बढी सेयर स्वामित्व भएका १६ वटा लघुवित्त भएको प्रारम्भिक अध्ययनले देखाएको राष्ट्र बैंकको एक अधिकारिको भनाई छ। 

उनकाअनुसार राष्ट्र बैंकको पछिल्लो निर्देशन अर्थात ‘क्रस होल्डिंङ’ को अस्त्रले करिब २४ वटा लघुवित्त मर्जर तथा प्राप्तिको बास्केटमा आउने र यसबाट घटेर १२ वटाको सङ्ख्यामा झर्नेछन्। जसमध्ये ८ वटा लघुवित्त अर्थात जसमा कुनै एउटा सँस्थाको लगानी २५ प्रतिशत भन्दा देखिन्छ भने अरु १६ वटा लघुवित्तमा १० प्रतिशत भन्दा बढी देखिन्छ। 

सम्भवत: २५ प्रतिशत भन्दा बढी सेयर स्वामित्व भएका यी ८ लघुवित्तले कुनै अर्को लघुवित्त मर्जर तथा प्राप्ति गर्नेछन भने बाँकीहरु एक आपसमा मर्जर तथा प्राप्तिमा जान सक्नेछन। जसले गर्दा क्रस होल्डिंङ’ को अस्त्रले छोएका करिब २४ वटा लघुवित्त घटेर १२ मा झर्ने राष्ट्र बैंकको बुझाई रहेको छ। अहिले सञ्चालनमा ७० वटा लघुवित्त संस्थाहरु छन्। जसमध्ये ४१ वटामा मात्र बैंक तथा वित्तीय संस्थाहरुको लगानी छ। 

‘क्रस होल्डिंङ’ को अस्त्रले छोएका २४ वटा लघुवित्त

साभार-बिजपती डटकम बाट

Tags: बैंक तथा बित्त

Discussion about this post

Related Posts

जनकपुरधाममा कलवार समुदायले भव्यताको साथ मनाए बलभद्र जयन्ती

जनकपुरधाममा कलवार समुदायले भव्यताको साथ मनाए बलभद्र जयन्ती

प्रधानमन्त्री शाह र निजी क्षेत्रबीच उच्चस्तरीय छलफल: आर्थिक सुधार र लगानीमैत्री वातावरणमा जोड

सरकारी निर्णय प्रक्रिया पूर्ण डिजिटल बनाउने नियमावली स्वीकृत, टिप्पणीको तहसमेत घटाइयो

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

गगनले देउवालाई भने– वडा अधिवेशन उदघाटन गर्न आइदिनुस्

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

कृष्णभीर सडक खुलेपछि ग्यास प्रतिसिलिन्डर २०६० रुपैयाँमै पाइने

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

फिल्म‘हनुमान अंश’को कमाइमा ब्रेक लागेन, ४१औँ दिन पनि बक्स अफिसमा शानदार

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

कर्मचारी खटनपटनले मधेशका स्वास्थ्यसहित अन्य कार्यालयको सेवा प्रभावित

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

सरकारले ल्यायो ‘सडक सुझाव एप’, बिग्रिएका सडकबारे गुनासो र सुझाव दिन सकिने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अस्ट्रेलिया अबदेखि डिपेन्डेन्ट भिसामा गएकाले परिवारका सदस्य लान नपाउने

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

अन्तर्जातीय विवाहपछि जीवित छोरीको पुतला बनाएर बाबुले गरे दाहसंस्कार

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

औरही नगरपालिकाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि ठप्प

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि