काठमाडौं/पुस २१ गते। स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले अध्यक्षमा डा.सुमित्रा मानन्धर गुरुङलाई चयन गरेको छ ।
कम्पनीको पुष २० गते बसेको संचालक समितिको ३८१ औं बैठकले संचालक डा.सुमित्रा मानन्धर गुरुङलाई कम्पनीको अध्यक्षमा चयन गरेको हो ।कम्पनीले एक सूचना जारी गर्दै अध्यक्ष चयन गरेको जनाएको हो ।
साभार-बिमा पोस्ट बाट














Discussion about this post