nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विवाहको रात बिर्सेर पनि नगर्नु यस्ता पाँच गल्ती

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १, २०७८, ८:४१ मध्यान्ह
विवाहको रात बिर्सेर पनि नगर्नु यस्ता पाँच गल्ती

एजेन्सी । विवाहको दिन हरेक जोडीका लागि उनीहरुको जीवनको सबैभन्दा विशेष र अविस्मरणीय पलमध्ये एउटा हुन्छ । चर्चित लेखक डेव म्यूररले भनेका छन्, ‘एउटा राम्रो विवाह त्यो होइन जब ‘परफेक्ट कपल’ एकसाथ बस्छन्, राम्रो विवाह त्यो हो जब ‘इम्परफेक्ट कपल’ आफ्नो मतभेदको आनन्द लिन सिक्छन् ।’ विवाहको विषयमा पुरुष र महिलामा भिन्न भिन्न अपेक्षा र धारणा हुन्छन् । आफ्नो आगामी दाम्पत्य जीवनको विषयमा जो कोही पनि उत्सुक हुन्छन् र उत्कृष्ट सुरुवात गर्न चाहन्छन् । वैवाहिक जीवनको सुरुवात कसरी सही तरिकाले गर्ने र कस्ता गल्तीबाट बच्ने भन्नेबारे यहाँ जानकारी दिइएको छ ।

यौन सम्बन्धको आशाः

धेरैजसो महिला विवाहको दिन असाध्यै थाकेका हुन्छन् । यस दिन उनीहरुले भावनात्मक रुपमा पनि कमजोर महसुस गर्न सक्छन् । दिनभरीको विभिन्न क्रियाकलाप र पहिरनले पनि उनीहरुलाई स्ट्रेस दिइरहेको हुन्छ । दुलहीलाई मात्रै होइन, दुलहा पनि असाध्यै धेरै थाकेको हुनसक्छन् । त्यसैले विवाहको रात यौन सम्बन्ध स्थापित गर्ने कुरामा जोड दिनुको साटो रिकनेक्ट हुने कुरामा ध्यान दिनुहोस् । एक–अर्कासँग कुरा गर्नुहोस् र आराम गर्नुहोस् ।

शरीरबारे सोच्न बन्द गर्नुहोस्ः

विवाहको दिन आफ्नो शरीरमा धेरै ध्यान दिन बन्द गर्नुहोस् । तपाईं आफ्नो ब्राइडल ड्रेसको फिटिङको विषयमा चिन्तित हुन सक्नुहुन्छ । वा पार्टनरसँग परफेक्ट देखिने चिन्ताले पनि तपाईंलाई घेर्नसक्छ । शरीरमा यत्ति धेरै ध्यान दिँदा तपाईंलाई एन्जाइटी हुनेछ, जसले तपाईंको यो विशेष दिनलाई बर्बाद गर्न सक्छ । यदि तपाईं विवाहको रात इन्टिमेट भइरहनुभएको छ भने पनि यसको खराब असर त्यहाँ पनि पर्नेछ ।

यी कुरालाई तयारी अवस्थामा राख्नुहोस्ः

विवाहको रात यस्ता धेरै कुरा हुनसक्छन् जसले माहौललाई खराब पारिदिन सक्छ । तपाईंलाई एलर्जी हुनसक्ला । असाध्यै धेरै टाउको दुख्न सक्ला । पाचनको समस्या हुनसक्ला वा आफ्नो नियमित औषधी खान बिर्सनुहोला । यस्तो आपतकालीन स्थितिसँग जुध्नका लागि आफूसँग मेडिकल किट राख्नुहोस् । तपाईं कुनै साथी वा आफन्तको निगरानीमा यसलाई राख्न सक्नुहुन्छ ता कि आवश्यक पर्दा तपाईंले यस्ता कुरा सहजै पाउन सक्नुहोस् ।

नकारात्मक फिडब्याक नदिनुहोस्ः

वैज्ञानिक रुपमा यो प्रमाणित भइसकेको छ कि सकारात्मक विचार, शब्द वा व्यवहारले पार्टनरसँग तपाईंको सम्बन्धलाई बलियो बनाउन मद्दत गर्छ । ४७० जोडीमाथि गरिएको एक सर्वेक्षणको आधारमा युनिभर्सिटी अफ जेनेभाका साइकोलोजिस्ट मार्सेल जेन्टनरले रोमान्सलाई यथावत् राख्नका लागि पर्सनालिटीको कुनै विशेष सम्बन्ध नहुने तथ्य सार्वजनिक गरेका छन् । हामीले ती सबै चिजबारे कुरा गर्नबाट बच्नुपर्छ जसले पार्टनर, उसका साथी वा आफन्तको गल्तीलाई उजागर गर्छ । मनमा सकारात्मक विचार राख्नुहोस् र तपाईंसँग भन्नका लागि केही राम्रै कुरा होस् भनेर सुनिश्चित गर्नुहोस् ।

मेमोरी क्रियट गर्न नबिर्सनुहोस्ः

विवाहको दिन फोटोग्राफर र आफन्तले तपाईंको हरेक कदमलाई रेकर्ड गर्छन् । यी सबै यादलाई तपाईंले फोटो र भिडियोको रुपमा जीवनभर सजाएर राख्नुपर्छ । तपाईंले केही विशेष याद पनि बनाउन सक्नुहुन्छ जसले सधैं तपाईंलाई आफ्नो पार्टनरसँग किन विवाह गर्नुभयो भनेर स्मरण गराउँछ । भोलिका दिनमा कुनै कारणवश सम्बन्धमा तिक्तता आएको खण्डमा पनि तपाईंलाई यी कुराले निकै मद्दत गर्छ ।

१. विवाहको दिन तपाईंले कुनै रुख रोप्न सक्नुहुन्छ । यो रुखले तपाईंको यादलाई जोडेर राख्नेछ । तपाईं यसमा केही अविष्मरणीय मेसेज पनि लेख्न सक्नुहुन्छ ।

२. कागजका केही टुक्रामा गोप्य मेसेज लेख्नुहोस् र त्यसलाई एउटा बोतलमा बन्द गर्नुहोस् । यो बोतललाई १० वर्षपछि खोल्नुहोस् र एक–अर्काका लागि लेखिएको मेसेज पढ्नुहोस् । यसलाई याद राख्नका लागि बोतलमा मिति पनि लेख्नुहोस् ।

३. आफ्नो विवाहको निमन्त्रणा कार्ड र विवाहसँग जोडिएका विभिन्न कुरालाई फ्रेम बनाउन सक्नुहुन्छ र यसलाई आफ्नो बेडरुमको भित्तामा टाँस्नुहोस् । यस्ता चिजलाई सजाएर तपाईं एउटा मेमोरी वाल पनि बनाउन सक्नुहुन्छ ।

Tags: जीवनशैली

Discussion about this post

Related Posts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!