मंसिर २५ गते। नेपाली राजनितीक घटना को बेला बेलामा आफ्नो अनुभव र बिद्वता ले ज्योतिषिय बिश्लेषन गरेका ज्योतिष गुरु ई बिबेक ले फेरि आफ्नो भविष्यवाणी गरेका हुन।
यसपाली नेपाली काग्रेस को सभापती को चुनावमा अनुभवी र ईतिहास बोकेका पात्रहरु देखापरेका छ्न र यसपाली को सभापती को चुनाव चाहिँ चासो र चर्चा को बिषय बनेको छ।
सभापतिका विभिन्न उम्मेद्वार जसमा
शेरबहादुर देउवा
बिम्लेन्द्र निधि
रामचन्द्र पौडेल
प्रकाश्मान सिंह
शशान्क कोइराला
सिटौला ज्यु ..
जस्ता हस्ती को प्रतिस्पर्धा छ त्यसमा पनि यदि ज्योतिष शास्त्र को हिसाब ले हेर्ने भने मुख्य भिडन्त चाहिँ देउवा र निधि मा हुने प्रवल देखिन्छ भनी ज्योतिष गुरु बिबेकले बताउनु भएको छ।
देउवा र निधि मध्ये पनि देउवा को कुण्डली बढि उच्चको अवस्थामा अहिले रहेको र देउवा को चाहिँ सबभन्दा बढी सभापतीमा फेरि आउने योग रहेको ज्योतिष गुरु ई बिबेक ले प्रष्ट पारेका छ्न।
युवा ज्योतिष ईन्जिनियर विवेक प्रसिद्ध वरिष्ठ ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन । उनी सहित उनका परिवार नेपालको स्थानिय देखि राजनितिको शिर्ष तहका नेताहरुको समेत भविष्यवाणी, वास्तु तथा ज्योतिषीको काम गर्दै सफल र सार्थक सावित समेत हुदै आएका छन् ।
उहाको हिसाबले यसपाली बाजि चाहिँ देउवा र निधि मध्ये कसैले पार्ला।





















Discussion about this post