nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

आर्थिक समृद्धिको हकमा जनसमुदायमा इन्स्योरेन्स कम्पनीहरुको भुमिका उच्च रहेको छ: प्रबन्धक झा

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर ७, २०७८, ९:२४ मध्यान्ह
आर्थिक समृद्धिको हकमा जनसमुदायमा इन्स्योरेन्स कम्पनीहरुको भुमिका उच्च रहेको छ: प्रबन्धक झा

महेश सिंह/सिरहा/मंसिर ७ गते।सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अभिकर्ता अभिवृद्धि सम्बन्धि अन्तरक्रिया कार्यक्रम सिरहाको लहानमा सम्पन्न भएको छ। सुर्या लाईफ इन्स्योरेन्स क्षेत्रीय कार्यालय बिरगंजले उक्त कार्यक्रमको आयोजना गरेको थियोे।

बेरोजगार युवा युवतीहरुलाई रोजगार दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेका थिए। सुर्या लाईफ इन्स्योरेन्स लहान शाखासङ्ग आवद्ध रहेका अभिकर्ताहरुको क्षमता अभिवृद्धिको लागि उक्त कार्यक्रमको मुल उदेश्य रहेको लहान सखाको शाखाका प्रबन्धक( म्यानेजर) बागिश झाले जानकारी दिनु भयो।

लहानमा अरु इन्स्योरेन्स भन्दा सुर्या लाईफ इन्स्योरेन्सको प्रकोप जनसमुदायमा अत्याधिक रहेको अभिकर्ता रिंकु कुमारी यादवले बताउछिन्। सिरहाको १७ वटा स्थानीय तह मध्ये अधिकांन्स ठाँउमा सुर्या लाईफमा नै बिमा गराएको सुनी सुनाउछीन।

सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान सखाको प्रबन्धक बागिस झाको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो,भने कार्यक्रमको प्रमुख अतिथिमा सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश २ का प्रमुख देब पुजन गौरो थारु रहनु भएको थियो।

प्रमुख अतिथि थारुका अनुसार आफु अभिकर्ताबाट जिबनको यात्रा सुरु गरेको छु भन्दै अहिले प्रदेश २ का प्रमुखको भुमिका निर्वाह गर्दै आएको कुरा उदाहरणको रूपमा प्रस्तुत गरेका थिए। अभिकर्ताहरुलाई क्षमता अभिवृद्धिको लागी करिब करिब ५ घन्टा प्रशिक्षण दिएका थिए।

बिमाको विषयमा विभिन्न किसिमको ग्यानका कुरामा प्रकाश पार्दै बिमा कसरी गराउने तरिका र बिधिको बारेमा निकै चर्चा गरेका सुर्या लाईफ इन्स्योरेन्स लहान शाखामा कार्यरत कम्प्युटर अपरेटर प्रबिन कुमार चौधरीले जानकारी दिनु भयो।

Tags: अर्थ/बाणिज्य

Discussion about this post

Related Posts

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!