सिरहाको मिर्चैया नगरपालिकाले १८ जना नगर प्रहरी जवान माग गरेको छ । मिर्चैया नगरपालिकाले सूचना प्रकाशित गरेर नगर प्रहरी जवान पदका लागि मंसिर १५ गतेसम्म र डबल दस्तुरमा मंसिर २२ गते सम्म आवेदनको मिति तोकेको छ ।
मिर्चैया नगरपालिकाले प्रकाशित गरेको सूचना अनुसार खुलाएका पदमा योग्यता पुगेका ईच्छुक उम्मेदवारले दरखास्त दिन पाउने जनाएको छ ।
हेर्नुहोस सूचना














Discussion about this post