nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २०, २०८२, ४:०९ मध्यान्ह
मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह

महोत्तरी/मंसिर २० गते । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको बताएका छन् ।

महोत्तरीको बर्दिवासमा आज (शुक्रबार) आजपा महोत्तरी क्षेत्र नं. १ को क्षेत्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले समृद्ध मधेस बनाउने चाहना र इच्छाशक्ति मधेसवादी दलमा नभएको टिप्पणी गरे ।

‘अहिले तपाईहरु हेर्नुहुन्छ भने मधेसवादी दलहरुको कुकर्मले मधेसलाई बदनाम गर्ने, उजाड बनाउने काम भएको छ । मुख्यमन्त्री र सरकार बनाउने खेलमा लागेका छन् । सरकार बनाउने र गिराउने खेलले मधेस समृद्ध हुदैन,’ आजपा अध्यक्ष साहले भने, ‘मधेसलाई उजाड बनाउनेले मधेसलाई समृद्ध बनाउने योजना ल्याउनुपथ्र्यो तर यि मधेसवादी भनाउदाहरु केवल सरकार बनाउने, गिराउने खेलमा लागेका छन ।’

मधेसलाई समृद्ध बनाउने कुनै पनि योजना मधेसवादी दलहरुसंग नभएको बताउदै उनले सत्तामा रमाउन नयाँनयाँ गठबन्धन बनाउने र भत्काउने खेलमा रमाउन थालेको बताए । मावन विकास सूचांकमा मधेस सबैभन्दा पछाडी रहेको भए पनि सरकारले त्यस बारेमा कुनै चासो नराखेको उनले बताए ।

‘मधेसवादी दलहरुको विगत र वर्तमान स्पष्ट छ । केन्द्रदेखी प्रदेशसम्म केवल सरकारमा जाने र रमाउने बाहेक अरु केही उपलब्धि छैन् । मधेसलाई उजाड बनाउनेहरुले मधेसलाई समृद्ध बनाउन के गरे ? गम्भिर प्रश्न रहेको छ । यस बारेमा हामी सचेत भएनौ भने मधेसलाई यिनीहरुले कंगाल बनाउने छन । आउने निर्वाचनमा सचेत भएर मतदान गर्न आवश्यक छ,’ आजपा अध्यक्ष साहले भने ।

मधेसको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगायतका विविध समस्याका बारेमा मौन बस्ने मधेसवादी दलहरु सत्ताका लागि जस्तो सुकै सम्झौता गरेर सरकारमा सहभागि हुने तर काम नगर्ने कारणले आज मधेसका जनता निराश भएको उनले बताए ।

जनताको चाहना, आवश्यक्ता र अहिलेको चुनौति एवं समस्याका बारेमा आम जनता पार्टीले निरन्तर रुपमा आवाज उठाउदै आएको बताउदै आजपा अध्यक्ष साहले आम जनतालाई केन्द्रमा राखेर अगाडी बढीरहेको बताए । आउने दिनमा आम जनताको चाहना, र आवश्यक्ता अनुसार शिक्षा, स्वास्थ्य, यातायाात, खानेपानी, सिँचाई लगायतको विकासका लागि आम जनता पार्टीले ठोस काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

‘मधेसलाई समृद्ध मधेस बनाउन सकिन्छ, त्यो योजना हामीसंग छ । जल, जंगल, जमिन सहित सुगम रहेको मधेसलाई समृद्ध मधेस बनाउनदै यहाँका आम जनतालाई हरेक किसिमको सेवा सुविधा दिने योजना हामीले ल्याउनेछौं,’ आजपा अध्यक्ष साहले भने, ‘तपाईहरुलाई थाहा छ, मौलापुर नगरपालिकामा निशुल्क खानेपानी, विधुत छ । शुन्य कर नीति छ, शिक्षा, स्वास्थ्य, यातायात, पोषणदेखी छोरीहरुलाई दिने हरेक सेवा सुविधा छ । ति सबै सेवा सुविधाहरु हामीले सम्पूर्ण मधेसबासी नागरिक, हरेक नेपालीलाई दिने योजना छ । त्यसका लागि तपाईहरुले आम जनता पार्टीलाई साथ र सहयोग गर्नुस ।’

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!