nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपाली काङ्ग्रेसले नै देशमा रुपान्तरण ल्याउँछन्: बरिस्ठ नेता यादव

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ३१, २०७८, ६:३५ मध्यान्ह
नेपाली काङ्ग्रेसले नै देशमा रुपान्तरण ल्याउँछन्: बरिस्ठ नेता यादव

महेश सिंह/सिरहा/असोज ३१ गते।सिरहाको सखुवानानकारकट्टी गापा ३ मा नेपाली काङ्ग्रेसको चिया पान समारोह कार्यक्रम सम्पन्न भएको छ्। स्थानीय जन निर्वाचित वाडा सदस्य सोने लाल चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे।

नेपाली काङ्ग्रेसका बरिस्ठ नेता तथा महासमिति सदस्य सुर्य नारायण यादवले प्रमुख अतिथि रहनु भएको थियो। प्रमुख अतिथि यादवका अनुसार नेपाली काङ्ग्रेसले नै देशमा रुपान्तरण ल्याउँछन् र देश बिकास गर्ने शक्तिको रूपमा रहेको दाबी गरेका छन्।

बिशिस्ट अतिथिमा देबनाथ यादव,पुर्व सभापति देब नारायण यादव,सिरहा क्षेत्र नम्बर १ का क्षेत्री सदस्य तथा सखुवानानकारकट्टी वडा २ का प्रत्यासी,तनुक लाल यादव,

नेपाल विद्यार्थी संघका निबर्तमान केन्द्रिय सदस्य संजय कुमार यादव,अतिथिहरुमा नेता गौरी नारायण चौधरी,युवा नेता गोपाल कृष्ण यादव,नेबी संघ सिरहाको पर्बक्ता तथा युवा नेता पपु यादव,लगायतका विद्यार्थी नेताहरुको उल्लेखनीय सहभागिता रहेको थियो।उक्त कार्यक्रम युवा गोपाल कृष्ण यादवले आयोजना गरेका थिए। यादव राजनितीमा निकै चर्चा बटुलेका छन्।

पब्लिक एम्स लहानका संचालक पशुपति चौधरी ,फुटबल प्रशिक्षक श्याम सिंह,शिक्षक संघका सदस्य रामध्यान यादव,
नेपाल शिक्षक संघ लहान नगरपालीका कार्यसमिति सचिब भोगेन्द्र प्रसाद यादव,प्रमोद यादव,बैजनाथ यादव,बिरिन देब यादव,सकिय नेता बिरेन्द्र यादव,शिक्षक राम चन्द्र यादव,युवा नेता अन्जित यादव लगायतका ब्यक्तीहरुले सुभ कामना मन्तब्य राखेका थिए।

कार्यक्रममा शिक्षक राम ध्यान यादवले स्वागत मनतब्य राख्दै पार्टीको अगाडि बढाउन काङ्ग्रेस कार्यकर्ता हरुको अहम् भुमिका रहेको बताए। काङ्ग्रेस समाज बादको पार्टी रहेको उनले जोड दिनु भयो।

ने.बी. संघका केन्द्र सदस्य संजय यादवका अनुसार काङ्ग्रेस पार्टी कसैको ब्यक्तीगत होईन काङ्ग्रेस पार्टी समुन्द्र हो भन्दै एमाले पार्टी अस्ताउदो सुर्य हो अब एमाले पार्टी अस्ताईसके नेपालमा काममै न रहेको बताए ।

काङ्ग्रेसको देब नारायण यादव गाउँपा अध्यक्षको उमेदबार समेत रहेको थियो उक्त ब्यक्तीले पार्टी हकहितको लागि निकै योगदान रहेको बताए।

प्रमोद यादवका अनुसार काङ्ग्रेस कहिले नेपाली काङ्ग्रेस कम्जोर नरहेको बताए।काङ्ग्रेसमा आपसी दोन्द भएको कारण उपलब्धि न भएको बताए । उक्त कार्यक्रमको संचालन युवा नेता सुरेश कुमार गुप्ताले गरेको नेपाल विद्यार्थी संघका सिरहा जिल्ला प्रबक्ता पपु यादवले जानकारी दिनु भयो।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

संघीयता बलियो बनाउन सञ्चारमाध्यम सबल हुनुपर्छ : सभामुख यादव

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

पत्रकार महासंघको साधारण सभा मंसिर २६-२७ गते बागमती प्रदेशमा हुने

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

जैनबको निधनपछि एमालेले नाजमालाई बनायो प्रदेश सांसद

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

सिरहामा अवैध रूपमा ग्राभेल उत्खनन: ६ टिपर र जेसिबी नियन्त्रणमा

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

जीर्ण बन्दै बानेश्वरनाथ झोलुङ्गे पुल: आवागमन जोखिमपूर्ण, तत्काल मर्मत गर्न स्थानीयको माग

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

दलित समुदायका लागि बजेट विनियोजन मात्रै होइन, प्रभावकारी कार्यान्वयन पनि आवश्यक

जनकपुरधाम जेसिज द्धारा आयोजित जेसिज सप्ताह अन्तर्गत स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जनकपुरधाम जेसिज द्धारा आयोजित जेसिज सप्ताह अन्तर्गत स्कुल लेभल ओरेट्री कन्टेस्ट कार्यक्रम सम्पन्न

जनकपुरधामको बाह्र बिघा मैदानमा हिरोको मेगा एक्सचेन्ज मेलामा रामपृत यादवले जिते एक लाख रुपैयाँ

जनकपुरधामको बाह्र बिघा मैदानमा हिरोको मेगा एक्सचेन्ज मेलामा रामपृत यादवले जिते एक लाख रुपैयाँ

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

दिगो प्याकेजिङ र हरित व्यवसायका पाँच उद्यमी पुरस्कृत

चार वर्षमा पनि पूरा भएनन् जनकपुरधामका मेयर साहको २१ बुँदे प्रतिबद्धता

चार वर्षमा पनि पूरा भएनन् जनकपुरधामका मेयर साहको २१ बुँदे प्रतिबद्धता

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि