nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

पत्रकारलाई सुचना दिलाउन प्रतिबद्ध ः प्रजिअ गौतम

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २४, २०७८, ७:३७ मध्यान्ह
पत्रकारलाई सुचना दिलाउन प्रतिबद्ध ः प्रजिअ गौतम

अरुण कुमार अक्षय/सप्तरी/भदौ २४ गते।भरखरे सरुवा भएर आएका सप्तरीका प्रमुख जिल्ला अधिकारी जनाद्र्धन गौतमले पत्रकारहरुको लागि बिभिन्न सरकारी कार्यालयहरुले पनि सहज सुचना दिनुपर्ने बताएका छन ।

राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा बिहीवार आयोजित संचारकर्मीहरु संगको परिचात्मक कार्यक्रममा उनले पत्रकारहरुलाई सहि सुचना दिलाउनको लागि सक्दो सहयोग गर्ने बताउदै बिभिन्न कार्यलयहरु र सम्बन्धित निकायले गरेका कामकाज हरेक ३ महिनामा प्रकासन गनुपर्ने बताए ।

कोभिड १९ लाई नियन्त्रण गर्न तर्फ सबैको ध्यान जानुपर्ने बताउदै अहिले कोरोनाको महामारी कायमै रहेको कारण यसबाट साबधानी अपनाउनुपर्ने जोड दिएका छन ।

साथै आउन लागिएको दशै,तिहार,छठ पर्वको मध्यनजर गर्दै भिडभाडलाई नियन्त्रण गर्ने तर्फ सरोकारबालाले समेत ध्यान दिनुपर्ने समेत जोड दिएका छन ।

सप्तरीको राजविराजसहित बिभिन्न ठाउँमा रहेका ठुला खाल्डा र जीर्ण सडकको मर्मत गर्न ठेकेदार र सरोकारबलाहरु संग छलफल गरि यसको समाधान गर्ने तर्फ आफु लागि पर्ने उनले बताए ।

बाटो ढिलासुस्ती काम गर्नेलाई बोलाएर बाटो सुधार गर्न तर्फ छलफल गर्ने भन्दै गजेन्द्र नारायण सिाह अस्पतालको स्तरउन्नतीका लागि माथिलो निकायमा समेत पहल गर्न आफु तैयार रहेको बताएका छन ।

किसानहरुको मलखाद अभाव हुन नदिनको लागि प्रतिबद्ध रहेको बताउदै राजविराजमा देखिएको पारकिङ,छाडा चौपाया नियन्त्रण तथा फोहोर ब्यवस्थापनका लागि पहल गर्ने जनाउदै सरकारी कार्यालयमा देखिएको बिचोलीयाहरुलाई समेत नियन्त्रण गरि यसमा कमी ल्याउन सबैले सहयोग गर्नुपर्ने उनले बताए ।

सो कार्यक्रममा सहभागि बिभिन्न संचारमाध्यममा कार्यरत पत्रकारहरुले जिल्लाको गतिबिधिहरुको बारेमा प्रजिअ जानकारी दिएका थिए ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

सिरहाको गोलबजार घटना : गणेश यादवको शव पोस्टमार्टमका लागि धरान पठाइयो

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

‘सामाजिक सद्‌भाव नबिगारौँ, आधिकारिक सूचनामा मात्र विश्वास गरौँ’

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु, शव उठाएका छैनन् प्रदर्शनकारीले

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव: शुक्रबार विद्यालयहरूमा पठनपाठन बन्द रहने

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!