बारा/भदौ २३ गते।बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ मा बसको ठक्करबाट एकजना पैदलयात्रीको ज्यान गएको छ ।
अन्दाजी ४५ वर्षीय पुरुषको घटनास्थलमै ज्यान गएको हो । मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।
ना६ख २१ १० नम्बरको बसले पैदल हिँडिरहेका उनलाई गए राति करिब सवा १० बजे ठक्कर दिएको थियो । बससहित चालकलाई इलाका प्रहरी कार्यालय निजगढले नियन्त्रणमा लिएको छ ।














Discussion about this post