nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : उपलब्ध श्रोत साधन प्रयोग गरेर धनगढिमाई समृद्धिको फड्को मार्नेछ- नेता महतो

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २२, २०७८, ४:३७ मध्यान्ह
सिरहा : उपलब्ध श्रोत साधन प्रयोग गरेर धनगढिमाई समृद्धिको फड्को मार्नेछ- नेता महतो

सिरहा/भदौ २२ गते।सिराहाको धनगढिमाई नगरपालिकाका नेपाली काङ्ग्रेसका प्रत्यासी उम्मेदवार पञ्चलाल महतो आउने चुनावमा नेपाली काङ्ग्रेस धनगडीमाई भित्रका हाल १४ वडाहरु सम्पूर्णमा वडामा नेपाली काङ्ग्रेस विजयी हुने ठोकुवा गर्नुभएको छ। अहिले वर्तमानमा नगरभित्रका उपलब्ध श्रोत साधन प्रयोग गरेर धनगडीमाई पुर्ण समृद्ध हुने नेता महतो बताउँछ ।

शुक्रबार अनौपचारिक रुपका संचारकर्मीहरुसँग कुरागर्दै धनगडीमाई नगरपालिका प्रदेश न. २ का गिट्टी ढुङ्गाा प्रमुख श्रोत रहेकोमा हालमा पालिकापक्षबाट कुनै पहल वा ठोस योजना नभएको देखिन्छ ।चुरे उत्खन्न , सिचाई , भौतिक पुर्वाधार , भ्रष्टाचारको चरम सिमा नाधेको नेता महतो अभिव्यक्ति दिइएका छन।जनताले विकासको अनुभुती नगर्दैमा विकासको केही अौचित्य हुदैन्न तसर्थ विकास दिगो , विश्वसनीय र हितकर हुनुपर्छ ।

विकासको मेरुदण्ड भनेको यातायात हो , पक्की सडक , चुरे संरक्षण लगायत चार ‘स’ को अवधारणा ल्याउने भनेका हुन । पहिलो शिक्षा , स्वास्थ्य , सडक , सिचाइमा पुर्णता दिने नेता महतोले धारण राखे।

यो सँगै सामाजिक रुपान्तरणका लागि युवा वर्ग , आजको आवश्यकता हो , युवाको चाहनालाई कदर गरेर अधि बढनुपर्छ।

हामी पछि पर्नुका मुख्य कारण सबल निति , कार्ययोजना र जनचाहनालाई कदर गरे विकासको अनुभुती दिलाउन सकिन्छ भन्ने विचार नेता पञ्चलाल महतोले राखे।

नेपाली काङ्ग्रेस देशको पहिलो पार्टी हो र पहिलो पार्टी रहन्छ हुनेमा विश्वास्त रहनमा सम्पूर्णमा जनमानसमा आग्रह गर्नुभएको छ।नेता महतोले तयार पारेका पर्चाहरु अहिलेपनि घरघरमा फोटो फ्रेममा राखिएको देखिन्छ ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरधाम घरजग्गा व्यवसायी संघद्वारा दीपावली, छठ र सामाचकेवाको शुभकामना आदान–प्रदान कार्यक्रम

जनकपुरधाम घरजग्गा व्यवसायी संघद्वारा दीपावली, छठ र सामाचकेवाको शुभकामना आदान–प्रदान कार्यक्रम

युवा मार्गचित्र २०४० सम्बन्धी प्रदेशस्तरीय परामर्श तथा छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

युवा मार्गचित्र २०४० सम्बन्धी प्रदेशस्तरीय परामर्श तथा छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

स्वास्थ्य क्षेत्रका कमजोरी पहिचान गरी सुधार गर्न मन्त्री साहको जोड

स्वास्थ्य क्षेत्रका कमजोरी पहिचान गरी सुधार गर्न मन्त्री साहको जोड

‘१८ करोडको डिल’ बारे भ्रम नफैलाउन सरकारलाई कांग्रेसको चेतावनी

‘१८ करोडको डिल’ बारे भ्रम नफैलाउन सरकारलाई कांग्रेसको चेतावनी

भित्तामा कोरिएका पेन्सिलका दागहरू यसरी हटाउनुहाेस् सजिलै

भित्तामा कोरिएका पेन्सिलका दागहरू यसरी हटाउनुहाेस् सजिलै

समाचार कक्षमै प्रहरी: पत्रकार पक्राउ प्रकरणले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न

समाचार कक्षमै प्रहरी: पत्रकार पक्राउ प्रकरणले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न

जनकपुरधाममा कानु समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, हजारौँको सहभागिता

जनकपुरधाममा कानु समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, हजारौँको सहभागिता

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

धनुषामा दस दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव क्षतविक्षत अबस्थामा फेला

धनुषामा दस दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव क्षतविक्षत अबस्थामा फेला

पत्रकारमाथि प्रहरी धरपकडको विरोधमा जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

पत्रकारमाथि प्रहरी धरपकडको विरोधमा जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि