nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

प्रदेश २ मै पहिलो पटक भारत्तोलन प्रतियोगिता सर्लाहीको ईश्वरपुरमा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २०, २०७८, ८:४३ बिहान
प्रदेश २ मै पहिलो पटक भारत्तोलन प्रतियोगिता सर्लाहीको ईश्वरपुरमा सम्पन्न

मनोज यादव/सर्लाही/भदौ २० गते।प्रदेश न-२ मै पहिलो पटक सर्लाहीको ईश्वरपुरमा जिल्ला स्थानीय पावर लिफ्टिंग (भारत्तोलन) प्रतियोगिता सम्पन्न भएको छ ।

गोल्ड फिटनेस सेन्टर ईश्वरपुरको आयोजनामा पुरुष तर्फ जुनियर,सब सिनियर र सिनियर तिनवटै तहको प्रतियोगिता सनिवार सम्पन्न भएको छ ।

ईश्वरपुर नगरपालिका वडा न-६ बयलबासमा आयोजना भएको प्रतियोगितामा आयोजक क्लब सहित राइजिंग युवा क्लब मलंगवा ,युनाइटेड फिटनेस सेन्टर लालबन्दी र तराई बुल्स क्लबका खेलाडीहरुले भाग लिएका थिए ।प्रतियोगितामा सिनियर तर्फ प्रथम,दुतिय र तृतीय क्रमशः मिलन मगर, निरज सर्राफ र डिक बहादुर भएका छन् ।

यस्तै सब सिनियर तर्फ सत्यमन लोप्चन,नयन जेना र देवेन्द्र श्रेष्ठ त्यस्तै जुनियर तर्फ सन्तोष साह,धर्मेन्द्र राम र रंजित मगर क्रमश प्रथम दुतिय तृतीय भएको आयोजक संस्थाका इभेन्ट मेनेजर चाँद मिकरानीले जानकारी दिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा ईश्वरपुर नपाका नगरप्रमुख मनोज देवकोटाले विद्यालय, खेलकुद क्लब तथा पालिकाहरुले अन्य सबैखाले खेलकुद प्रतियोगिताहरुको आयोजना गर्दै आएको भएपनि प्रदेश न-२ मै पहिलो पटक यस किसिमको प्रतियोगिताको आयोजना सर्लाहीको ईश्वरपुरमा आयोजना गरिएकोले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन सुझाव दिंदै आयोजक कमिटीले तथा बिजेता खेलाडीहरुलाई बधाई दिएका थिए ।

प्रतियोगितालाई परी हार्डवेयर,नव प्रयास बचत तथा सहकारी संस्था ,मनोज आचार्य फाउन्डेसन र ईश्वरपुर मनकामना इंग्लिस स्कुलले प्रायोजन गरेर प्रतियोगितालाई सफल बनाउन सहयोग गरेका थिए ।

पहिलोपटक भारत्तोलन प्रतियोगिता प्रत्यक्षरुपमा हर्न पाउँदा दर्शकहरु निकै उत्साहित देखिएका थिए ।

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!