एजेन्सी/यौ न जीवन कुनै पनि सम्बन्धमा ठूलो बदलाव भएर आउँछ। इमोसनका साथै जोडीबीचको सम्बन्धलाई समेत प्रभावित पार्छ। तर, यसको असर यसैमा अन्त्य हुँदैन। यौ न सम्बन्ध सुरु गरेपछि युवतीहरूको शरीरमा केही परिवर्तन देखिन्छ।
हर्मोनमा परिवर्तन
से क्स पछि पुरुषको तुलनामा महिलाको शरीरमा अक्सिटोसिन र डोपामाइन हर्मोन उत्पादन हुन्छ। यसले महिलाको इमोसनका साथै व्यवहारमा पनि परिवर्तन आउँछ। यो असर केही समयका लागि नभएर विस्तारै विस्तारै व्यक्तित्वमा समेत असर पार्छ।
आत्मविश्वास
यौ न सम्बन्धको सुरुवातपछि महिलाहरू आफ्नो शरीरलाई लिएर आत्मविश्वास पनि बढ्छ। यौ न साथीले महिलाका हरेक कुरालाई प्रेम गरेमा महिलामा बढी आत्मविश्वास पैदा हुन्छ।
स्त न को फर्म र आकार
यौ न सम्बन्धपछि महिलाको स्त न को आकार बढ्न थाल्छ। यस्तो हर्मोनमा आउने परिवर्तनका कारण हुन्छ। तर, सबैमा यस्तो हुन्छ भन्ने होइन। यौ न सम्बन्धका क्रममा स्त न ले निश्चित आकार र स्थान लिन्छ। तर, यो क्रम सधैँका लागि नभएर यौ न सम्बन्धपछि मानसिक परिवर्तन भएसँगै यो हराउँछ।
यौ नी मा परिवर्तन
यौ न क्रियाकलापको सुरुवातपछि महिलाले यो नी मा परिवर्तन भएको महसुस गर्छन्। यौ न सम्बन्धका कारण हुने बडी रियाक्सनका कारण यस्तो हुन्छ। यही कारण यौ न सम्बन्धपछि योनीको आकार बढ्छ।
भावनात्मक संवेदनशील
यौ न सम्बन्धको सुरुवातपछि जोडीहरूको सम्बन्धमा नयाँ सुरुवात हुन्छ र नयाँ चरणमा प्रवेश गर्छन्। यसको असर खासगरी महिलामा बढी पर्छ। किनकि महिलाका लागि यौ न सम्बन्धले अलग अर्थ राख्दछ। त्यसैले यौ न सम्बन्धमा प्रवेश गरेका महिलाहरू आफ्नो यौ न साथीको विषयमा भावनात्मक रूपमा बढी संवेदनशील बन्छन्।
सभार-मकालु खबर
Discussion about this post