महेश सिंह महतो/असार १० गते।जनता समाजवादी पार्टी नेपाल सिरहा क्षेत्र न.१ प्रदेश सभा ,क,को कार्यबाहक अध्यक्षमा युवा नेता ललित नारायण महतोलाई चयन गरेको छ।
हिजो बसेको जसपाको बैठकबाट महतो लाई चयन गरेका हुन्।नेता महतो बिगत केहि बर्ष देखि सिरहा क्षेत्र न.१ प्रदेश सभा,क,को उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका थिए।
नेता महतो सानै उमेर देखि राजनीतिमा शकृय ब्यक्तीको रूपमा लागेका हुन् विभिन्न राजनीति दलका पार्टीमा आबद्ध हुँदै अहिले जसपा नेपालको राजनीतिमा सकृय रूपमा काम गर्दै आएका छन्।
केहि बर्ष देखि अध्यक्षको पद रिक्त रहेको थियो । नेता ललित नारायण महतो लाई नगर स्तरीय बैठक बसि सर्बसहमति बाट अध्यक्ष पदको जिम्मेवारी दिएका हुन्।नेता महतो लाई अध्यक्षको कार्यभारको जिम्मेवारी दिंदा दर्जनौं जसपाको नेताहरुले बधाई तथा सुभ कामना व्यक्त गरेका थिए।














Discussion about this post