nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

हातबाट यी कुराहरु खसे हुनसक्छ अशुभ संकेत

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ १५, २०७८, १२:३४ मध्यान्ह
हातबाट यी कुराहरु खसे  हुनसक्छ अशुभ संकेत

काठमाडौँ ।हिन्दु धर्मशास्त्रमा विभिन्न धार्मिक मुल्य मान्यता बिध्यमान रहेका छन। जसमध्ये हातबाट केहि समान भुईमा गिर्नुलाई पनि नराम्रो संकेत मान्ने गरिन्छ।

जस्तै खाईरहेको खाना हातबाट झर्नु , दुध उम्लिएर जानु आदि तर कतिपयले यस्ता कुराहरु सामान्य हुन भनेर बेवास्ता गर्ने गरेका छन। । ज्योतिषका अनुसार यस्ता चिजहरु हातबाट झर्नुलाई अशुभ मान्ने गरिन्छ।

हिन्दु शास्त्र अनुसार यी सामानहरु हातबाट गिर्नुलाई अशुभ मानिन्छ

दुध उम्लिनु

ज्योतिष शास्त्रका अनुसार दहि दुधको सम्बन्ध चन्द्रमा संग रहेको हुन्छ। त्यसैले यदि भाँडोबाट दुध या दुग्धजन्य कुनै पदार्थ उम्लिएर या पोखिएको खण्डमा घरको सुख समृद्धिमा लोप हुने बिश्वास गरिन्छ। यसका साथै परिवारका सदस्यका बिचमा मानसिक समस्या तथा अन्य थुप्रै संकट देखा पर्ने सक्ने सम्भावना रहन्छ।

नुन पोखिनु

हामीले हरेक दिन खाने खानामा नुनको प्रयोग गर्ने गर्छौं। नुनको प्रयोग खाना स्वादिष्ट बनाउनका लागि मात्र नभई बिभिन दोष हटाउनका लागि समेत उपयोगी रहेको छ।

कतिपय देशहरुमा त नुनलाई दुर्भाग्यको सूचक समेत मान्ने गरिन्छ। मान्यता अनुसार हातबाट नुन गिरेको अवस्थामा शुक्र र चन्द्रमा कमजोर हुने र आफन्त तथा साथीभाई संगको सम्बन्धमा किचलो पैदा हुन सक्ने समेत रहेको छ।

चामल पोखिनु

गँहु , चामल तथा अन्य खाद्य पदार्थ हातबाट झर्नु भनेको धनकी देवी लक्ष्मी रिसाएको भन्ने संकेत हो। यदि कुनै गल्तिबश अन्न हातबाट झरेको हो भने त्यसलाई उठाई भगवानसँग माफी माग्नु पर्ने मान्यता रहेको छ।

सिन्दुर

कुनै पनि विवाहित महिलाको वैवाहिक संकेत भनेकै सिन्दुर हो। यदि कुनै कारणबस विवाहित महिलाले लगाई रहेको सिन्दुर अचानक भुइमा खसेमा पतिको कुनै दुर्घटना हुन सक्ने ब्यापारमा नोक्सानी हुने आदि खतरा हुन्छ साथै हातबाट भारी पानीको गिलास झर्नुलाई पनि अशुभ संकेत मानिन्छ।

तेल पोखिनु

खानामा प्रयोग गरिने तेल भुइमा पोखिनुलाई पनि अशुभ मान्ने गरिन्छ। तेल पोखिनुको मतलब कुनै ऋणमा डुब्न सक्ने संकेत हुन सक्छ।

यसले गर्दा घरमा सुख शान्ति हराउने तथा दरिद्रता समेत निम्तन सक्ने सम्भावना रहन्छ। यदि पुजा गरेको समयमा अचानक हातबाट थाली खस्नु या बलिरहेको बत्ती निभ्नुलाई पनि अशुभ संकेत मानिन्छ।

Tags: जीवनशैली

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

चिया उद्योगको संकट समाधान सरकारलाई नारायणकाजीको अनुरोध

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!