nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

महिलाले रातको समयमा गर्दै नगर्नुहोस् यी काम, परिवारमा छाउनेछ अशान्ति

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ७, २०७८, ७:१० मध्यान्ह
महिलाले रातको समयमा गर्दै नगर्नुहोस् यी काम, परिवारमा छाउनेछ अशान्ति

एजेन्सी,जेठ ७ गते। भनिन्छ, महिला घरकी लक्ष्मी हुन् । महिलालाई सम्मान गर्नुपर्छ। कुनै पनि घरमा सुख शान्ति र समृद्धि ल्याउनु छ भने महिलालाई सत्कार गर्नु आवश्य हुन्छ। साधारणतया बोली चालीको भाषामा भन्ने गरिन्छ की जुन घरमा महिलाको सम्मान हुन्छ त्यो घर सधै सुख र शान्तिमय हुन्छ।

यदि कुनै घरमा महिलाको उचित सम्मान हुँदैन् भने त्यो घरमा अशान्ति फैलिएको हुन्छ। त्यसकारण आज हामी तपाईहरुलाई महिलाले रातको समयमा गर्न नहुने केही कामको बारेमा बताउन गइरहेका छौँ ।

दुध दहि अरुलाई दिनु : ज्योतिष शास्त्र अनुसार रातको समयमा महिलाले अरु कसैलाई दुध दही दिनु अशुभ मानिन्छ । यदि घाम अस्ताएपछि दुध दही अरुलाई दिने गर्दा घरबा लक्ष्मीको बास नहुने बताइएको छ।

जुठा भाडा छोड्नु : रातको समयमा घरमा झुठाभाँडा छोड्नु हुँदैन्। आफ्नो घरको भान्सा कोठा सफा राख्नाले घरमा निरन्तर सुख शान्ति छाउने विश्वास गरिन्छ।

यद्यपी रातको समय भान्सा कोठामा जुठो भाँडा राख्दा लक्ष्मी माता रिसाएर घरमा अशान्ति छाउने स्वास्थ्य सम्बन्धि विभिन्न किसिमका रोगहरु लाग्नेछ । त्यसकारण रातको समयमा जस्तोसुकै परिस्थिती आएपनि जुठो भाँडा माझेर सफा गरेर सुत्नु पर्छ।

कपाल खोलेर सुत्नु : राती सुत्दा कपाल खोलेर सुत्नु हुँदैन्। महिलाहरुको यस्तो बानीले गर्दा घरमा नकारात्मक इनर्जि पैदा हुने स्वास्थ्यमा असर पर्ने हुँदा राती सुत्दा कपाल खोलेर सुत्ने गर्नु हुँदैन्।

नुनको प्रयोग : नुनको अवहेलना गर्नु हुँदैन्। हप्ताको एकपटक महिलाले आफ्नो घरमा कागजको टुक्रामा सिधे नुन राख्ने गर्नुपर्छ।

त्यसपछि त्यो नुनलाई बिहानै उठेर कुनै नालीमा फ्याक्ने गर्नुपर्छ। यसो गर्दा घरमा आउने नकारात्म प्रभाव हटेर जाने विश्वास रहेको छ । यसो गर्दा घरमा लक्ष्मीको वास हुने मान्यता रहेको छ।

पानी र कुचो : रातको समयमा भाँड सफा गरेर कुचोाई सही ठाउँमा राख्ने गर्नुपर्छ। हिन्दु धर्मअनुसार घरमा राखिएको कुचोलाई लक्ष्मीको रुपमा लिने चलन रहेको छ।

त्यसकारण घरमा हरेक दिन दक्षिण दिशामा राख्ने गर्नुपर्छ । यसो गर्दा लक्ष्मीले सधै घरमा बास गर्छिन्। राती सुत्दा आफ्नो सिरमा पानीको बोतल राखेर सुत्ने गर्नुपर्छ । यसरी सिरानीमा पानीको बोतल राख्ने गर्दा घरमा नकारात्म उर्जा आउँदैन्।

Tags: जीवनशैली

Discussion about this post

Related Posts

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

चिया उद्योगको संकट समाधान सरकारलाई नारायणकाजीको अनुरोध

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

कोरियन जस्तै चम्किलो देखिने हो भने अपनाउनुहोस यी तीन टिप्स

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

रौतहटमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको गयाे ज्यान

सर्लाहीबाट फर्सीको वीउ बरामद

सर्लाहीबाट फर्सीको वीउ बरामद

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सञ्चारमन्त्री तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!