विष्णुदेव सरदार,चैत्र ८ गते।हिजो चैत्र ७ गते मोरङ जिल्लाको श्री कृष्ण पञ्चावली होटल विराटनगरमा आयोजित नेपाल सुन चाँदी व्यवसायी संघ विराटनगर ९ – मोरङले १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।
अधिवेशनबाट श्री बजरङ्ग ज्वेलर्सका प्रोप्राइटर शशी भूषण साह स्वर्णाकार अध्यक्ष पदमा निर्विरोध हुनु भएको छ।कमलेश अग्रवाल महासचिव , कोषाध्यक्ष श्री शिव सुन्दर ज्वेलर्सका प्रोप्राइटर विनोद स्वर्णाकार कोषाध्यक्ष लगायत १७ जनाको समितिको नाम चयन भएको र निर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकाल शुभकामना दिइएको छ।यो सँगै सबैले आआफ्नो छोटोे मीठो मन्तव्य राखेका थियो ।

कार्यक्रम लोकप्रिय र प्रसंसनिय रहेको जानकारी प्राप्त भएको थियोे ।साथै दिपेन्द्र स्वर्णाकारले आफ्ना मन्त्वय राखेको संघप्रति आभार प्रकट गरेको दिपेन्द्र स्वर्णाकारले बताए ।














Discussion about this post