nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीको बोदे बर्साईन नगरपालिकामा तिव्र गतिमा रहेको विङ्गर गाडी अन्यत्रित भई दुर्घटना हुँदा दर्जनौं घाइते

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २५, २०७७, १०:५६ बिहान
सप्तरीको बोदे बर्साईन नगरपालिकामा तिव्र गतिमा रहेको विङ्गर गाडी अन्यत्रित भई दुर्घटना हुँदा दर्जनौं घाइते

उमेश कुमार साह/सप्तरी,फागुन २५ गते।सप्तरीको बोदे बर्साईन नगरपालिकामा तिव्र गतिका कारण विङ्गर गाडी अन्यत्रित भई सगरमाथा डेरीको वालमा ठोकिदाँ दर्जनौं घाइते भएका छन् ।काचन बाट गएको जन्ती बिसनुपुर गाउँपालिका-१ मधेपुरा बाट घर फर्किने क्रममा बिसनपुर- बर्साईन सडक खण्डमा सगरमाथा डेरी नजिक ना.१ ज ८९३८ नम्बर भएका विङ्गर दुर्घटनामा परेकाछन् ।

उक्त दुर्घटनामा परि दुई जना गम्भीर घाइते भएकोछ । गम्भीर घाइते घाइतेहरु बोदे बर्साईन नगरपालिका- ८ काचन का बर्ष ४५ को बच्चालाल दास र बर्ष २९ को देव नारायण दास रहेकाछन् उनिहरूको उपचार युनिक हस्पिटल राजविराजमा भईरहेकाछन् । थप घाइतेहरू अन्दाजी २३ बर्षीय रबिन कुमार दास , ५० बर्षीय राम दास ,३५बर्षीय शिव कुमार दास , उपचार एडभान्स किल्निक कल्यपुर र २२बर्षीय शंकर साह ,२५ बर्षीय २५ बिजय कुमार यादव , गाडि चालक २५बर्षीय मुकेश कुमार चौधरीको उपचार क्षिनमस्ता हस्पिटल राजविराजमा ३०बर्षीय जय प्रकास साह ,२३ बर्षीय चन्देश्वर साह , १७ बर्षीय तेज कुमार दास , १८ बर्षीय दिपक कुमार यादव ,१८ बर्षीय कृष्ण कुमार दास ,१९ बर्षीय उमेश कुमार यादवको उपचार स्थानीय लाईफ केयर पोलि किल्निकमा उपचार भई रहेकाछन् । घाईतेहरू हाथ खुट्टा लगायत शरिरको विभिन्न भागमा गम्भीर चोट लागेकाछन् । ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको अरुण सिंहले जनाएका छन् ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

अमेरिकाका २७ राज्यमा फैलियाे घातक ‘क्यान्डिडा ओरिस’ भाइरस

एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन

एप्पलले पहिलो पटक ‘फोल्डवेल’ फोन लञ्च गर्दै, हुनेछ अहिलेसम्मकै महंगो आइफोन

रणवीरको ‘रामायण’ बिबादमा, हलमा लैजानु अघि देखाउन रामलिला महासंघको माग

एक अर्ब भ्युज पाउने पहिलो फिल्म ट्रेलर बन्यो रामायण’

प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक

प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक

ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला

ट्रम्पले राखे ५१ सैनिकलाई हिरासतमा र ६ सैनिक परिवारलाई गरे देश निकाला

बर्षायाममा खानेपानी ट्यांकी कसरी सुरक्षित र सफा राख्न सकिन्छ, जान्नुहोस

बर्षायाममा खानेपानी ट्यांकी कसरी सुरक्षित र सफा राख्न सकिन्छ, जान्नुहोस

ईदले धार्मिक सहिष्णुता र सद्भावना बढाएको छ- सभापति देउवा

देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

बाढीको जोखिम बढ्दै जाँदा सिमामा नेपाल-भारत संयुक्त टोली सक्रिय

सलमान खानकाे साेर्समा पनि नायिका बन्न नपाएकी कियारा आडवाणी

सलमान खानकाे साेर्समा पनि नायिका बन्न नपाएकी कियारा आडवाणी

भारतमा बाढीको बितण्डा, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

भारतमा बाढीको बितण्डा, ज्यान गुमाउनेको संख्या ९५ पुग्यो

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि