nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

विभिन्न ठाउँबाट ६ वटा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ५ जना धनुषा प्रहरीद्वारा पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
माघ १८, २०७७, ८:११ मध्यान्ह
विभिन्न ठाउँबाट ६ वटा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ५ जना धनुषा प्रहरीद्वारा पक्राउ

जनकपुरधाम,माघ १८ गते। जिल्ला प्रहरी कार्यालय धनुषाले मोटरसाइकल चोरी गर्ने एक गिरोहलाई सार्वजनिक गरेको छ । विभिन्न ठाउँबाट ६ वटा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले सार्वजनिक गरेको हो । धनुषाको सशस्त्र प्रहरी बल नक्टाझिझमा कार्यरत सशस्त्र प्रहरी जवान मिथिलेशकुमार राउतको पार्किङ गरि राखिएको मोटरसाइकल चोरी भएपछि धनुषा प्रहरीले चोरी भएको मोटरसाइकल पत्ता लगाउने क्रममा चोरहरुको गिरोहलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा सिरहा विष्णुपुर गाउँपालिका ३ स्थित रजोखैरका रोहितकुमार यादव, विष्णुपुर गाउँपालिका  २ स्थित राजपुरका प्रमोदकुमार यादव, विष्णुपुर–२ कै मनोजकुमार यादव, धनुषाको सबैला नगरपालिका वडा नम्बर ४ स्थित पटेर्वाका अमरेन्द्रकुमार यादव रहेका छन् । चोरीको मोटरसाइकल खरिद गर्ने धनुषा क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका जितेन्द्र यादवलाई समेत प्रहरीले पक्राउ गरेको प्रवक्ता मिश्रले बताए । पक्राउ पर्ने सबै २५ वर्ष मुनिका रहेको उनले बताए।

सशस्त्र प्रहरी जवान मिथिलेशको चोरिएको ज ८प ८७७५ नम्बरको माेटरसाइकलसहित प्रहरीले रोहितलाई क्षिरेश्वरनाथ नगरपालिका-९ स्थित जलाद खाेला हुँदै जाने क्रममा पक्राउ गरेको थियो । उनी पक्राउ परेपछि अन्य ३ वटा माेटरसाइकल पनि उसैले चाेरी गरेकाे खुल्याे ।

रोहितकै बयानका आधारमा ज १२ प ६११८ नम्बरकाे २ सय सीसीकाे पल्सर, स ७ प ५२०३ नम्बरकाे डिस्कभर र काे ३२ प ७६४ नम्बरकमे स्प्लेन्डर मोटरसाइकल प्रहरीले बरामद गर्‍यो । राेहितले क्षिरेश्वरनाथ नगरपालिका-५ मा भाडामा लिएकाे काेठाबाट चोरीका मोटरसाइकल बरामद भएको धनुषाका प्रहरी प्रबक्ता मकेन्द्रकुमार मिश्रले जानकारी दिए । राेहितले लक गरिएका माेटरसाइकल समेत चाेरी गर्ने गरेको पाइएकाे उनले बताए ।

उनीहरुबाट प्रहरीले ६ वटा चोरीका मोटरसाइकलहरु पनि बरामद गरेको छ। धनुषा प्रहरीले उनीहरुबाट  ज८प ८७७५ नम्बरको अपाचे, ज१२प ६१११८ नम्बरको २२० सीसीको पल्सर, स७प ५२०३ नम्बरको डिस्कभर, को३८प ७६४ नम्बरको सुपर स्प्लेण्डर, स४प ५७४६ नम्बरको २२० सीसीको पल्सर र ना३९प ६३८२ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल बरामद गरेको हो ।  मोटरसाइकल चोरी गर्न प्रयोग भएका केही थान पेच्कस, रिन्च र बैट्री समेत बरामद भएको प्रहरीले जनाएको छ ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!