महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं ७ का एक वडा सदस्यको गएराति निधन भएको छ । नगरप्रमुख अशोककुमार मण्डलका अनुसार वडा नं. ७ का वडा सदस्य मोहम्मद हासिम अंसारीको निधन भएको हो ।
केहीदिनयता रुघाखोकीले ग्रस्त बनेका साहको स्वाब परीक्षण गर्दा शनिबार संक्रमण पुष्टि भएको हो ।
त्यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई रुघाखोकी र शरीर दुखेपछि पीसीआर गराउँदा उनको पनि रिपोर्ट पोजिटिभ आएको हो ।
संक्रमण पुष्टि भएलगत्तै सचेतक साह होम आइसोलेसनमा छन् । आफ्नो स्वास्थ्यमा अहिले खासै समस्या नरहेको उनको भनाइ छ ।
त्यस्तै भट्टराई पनि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलसनमै रहेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक कोइरालाले बताए ।
Discussion about this post