जनकपुरधाम।नेपालीहरुको महान चाड बडादशैँको अवसरमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले देश, विदेशमा रहेका सम्पूर्ण प्रदेशवासी दाजुभाइ, दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना शुभकामना व्यक्त गरेका छ्न।
मुख्यमन्त्री राउतले आज शुभकामना व्यक्त गर्दै कोरोना संक्रमणको अवस्थालाई मध्य नजर गर्दै स्वास्थ्य सुरक्षा अपनाएर पूजा आराधनामा सहभागी हुन प्रदेशवासीलाई हार्दिक आग्रह समेत गरेका छन् ।














Discussion about this post