nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सन् २०२२ को लागि डिभीको आवेदन खुल्यो,फारम यसरी भर्न सकिन्छ

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २२, २०७७, १२:५२ मध्यान्ह
सन् २०२२ को लागि डिभीको आवेदन खुल्यो,फारम यसरी भर्न सकिन्छ

सन् २०२२ का लागि डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला भएको छ ।नेपाली समयअनुसार बुधबार राति पौने १० बजेबाट डाइभर्सिटी भिसा (डीभी) को आवेदन खुला भएको हो ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार डीभीको फारम भर्ने अन्तिम मिति २०७७ कात्तिक २५ गते (नोभेम्बर १०) सम्म तोकिएको छ।

डीभीको आवेदन निःशुल्क आफैंले भर्न सकिने दूतावासले जनाएको छ। यसबारे सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा हेर्न सकिने छ।

डीभीको फारम http://www.dvlottery.state.gov वेबसाइटमा गएर भर्न सकिने दूतावासले जानकारी दिएको छ।

फारम यसरी भर्न सकिन्छ

अमेरिकाको विदेशमन्त्रालय अन्तर्गतको वेबसाइटमा डीभी चिठ्ठा भर्ने फाराम राखिएको हुन्छ । त्यहाँ आफ्नो तस्बीरसहितको आफ्नो वास्तविक विवरण भर्ने । त्यहाँबाट एउटा कन्फरमेसन कोड दिइन्छ ।

डीभी चिठ्ठा आवेदन भरेको निश्चित समयपछि अमेरिकाको विदेशमन्त्रालयले चिठ्ठाको नतिजा सार्वजनिक गर्दछ । डीभी भर्ने बेला दिइएको कन्फरमेसन कोडको माध्यमबाट डीभी चिठ्ठा परे/नपरेको निश्चित हुन्छ । यसकारण कन्फरमेसन कोड बिर्सिनु हुँदैन ।

यदी डीभी चिठ्ठा परेको भए आप्रवासन भिसाको औपचारिक आवेदन दिनुपर्ने प्राबधान छ । यससँगै आफ्नो शैक्षिक योग्यता र अन्य आवश्यक दस्तावेजहरु पेश गर्नुपर्छ । दस्तावेज नेपाली वा अरु कुनै भाषामा भए त्यसको अंग्रेजी प्रति पनि पेश गर्नुपर्छ ।

त्यसपछि अमेरिकी अध्यागमन निकायले आवेदकको पृष्ठभूमि अध्ययन गर्छन् । आवेदकको आपराधिक रेकर्ड, विवरण सही भए/नभएको जाँच, मेडिकल जाँच लगायतको अध्ययन गरिसकेपछि अन्तरवार्ताको प्रक्रिया शुरु हुन्छ ।

तर, आवेदकको सबै विवरण सही भएपनि अन्तरवार्ताका लागि छनोट नहुन सक्छन् । डीभी परेका सबैलाई भने अमेरिकाले भिसा दिँदैन ।

छनौट भई अन्तरवार्ता सफल भएमा आवेदकको अमेरिका यात्राका लागि बाटो खुला हुन्छ । त्यसपछि तपाईलाई आप्रवासन भिसा दिइन्छ । यद्यपि अन्तरवार्तामा सफल भएका सबैले भिसा पाउँछन् भन्ने पनि हुन्न । तर, भिसा पाएपछि भने अमेरिका यात्राको बाटो खुला हुन्छ ।

फारम भर्ने तरिका बुझ्न यो भिडियो हेर्नुहोस

Tags: डिभी

Discussion about this post

Related Posts

जनकपुरधाममा ‘लोकतान्त्रिक जवाफदेहितामा युवा र महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनकपुरधाममा ‘लोकतान्त्रिक जवाफदेहितामा युवा र महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

बालविवाह, भागी विवाह र दाइजो प्रथा अन्त्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रम जनकपुरधाममा सम्पन्न

बालविवाह, भागी विवाह र दाइजो प्रथा अन्त्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रम जनकपुरधाममा सम्पन्न

मधेश प्रदेशको ४६ अर्ब ९८ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा बढी जोड

मधेश प्रदेशको ४६ अर्ब ९८ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा बढी जोड

जनकपुरधाममा १८ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप सम्पन्न,प्रतियोगिता मधेश प्रदेशको टिम प्रथम

जनकपुरधाममा १८ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप सम्पन्न,प्रतियोगिता मधेश प्रदेशको टिम प्रथम

मधेशमा चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको सम्वाद कार्यक्रम सम्पन्न,समाज रुपान्तरणको लागि कलाकर्मी हरुको महत्वपुर्ण भुमिका : गृहमन्त्री लेखी

मधेशमा चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको सम्वाद कार्यक्रम सम्पन्न,समाज रुपान्तरणको लागि कलाकर्मी हरुको महत्वपुर्ण भुमिका : गृहमन्त्री लेखी

जनकपुरधाममा कपडा तथा रेडिमेड व्यवसायी संघको पहिलो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

जनकपुरधाममा कपडा तथा रेडिमेड व्यवसायी संघको पहिलो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

सरकारको कर आतंकविरुद्ध संघर्ष गर्ने आजपाको निर्णय

सरकारको कर आतंकविरुद्ध संघर्ष गर्ने आजपाको निर्णय

नेपाल राष्ट्रिय शिक्षक संगठन धनुषाको १४ औं जिल्ला अधिवेशन सुरु

नेपाल राष्ट्रिय शिक्षक संगठन धनुषाको १४ औं जिल्ला अधिवेशन सुरु

जनकपुरधाममा १८औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप भव्य रूपमा सुरु

जनकपुरधाममा १८औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप भव्य रूपमा सुरु

‘मधेस टुरिज्म मीट २०२५’ जनकपुरधाम : नेपाल–भारतबीचको सम्बन्ध अझ सुदृढ बनाउन नगरप्रमुख साहको आह्वान

‘मधेस टुरिज्म मीट २०२५’ जनकपुरधाम : नेपाल–भारतबीचको सम्बन्ध अझ सुदृढ बनाउन नगरप्रमुख साहको आह्वान

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-दिवाकर राय

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!