nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ईन्स्पेकटर कुशवाहाको लहानबाट बिदाई माझिको आगमन

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १०, २०७७, ६:४१ मध्यान्ह
ईन्स्पेकटर कुशवाहाको लहानबाट बिदाई माझिको आगमन

महेश सिंह,सिरहा।नेपाल प्रहरीको इन्स्पेकटर सुमित कुशवाहालाई खोटाङ सरुवा भएको छ । नेशन पुलिस एकेडेमी महाराज गंन्ज काठमाडौंबाट २०७४ जेठ ७ गते नेपाल प्रहरीको प्रहरी निरीक्षकको दर्जा प्राप्त गरी २०७५ फाल्गुन १ गते सुमित कुशवाहालाई सिरहाको लहान स्थित ईलाका प्रहरी कार्यालय लहान पठाएको थियो।

प्रहरी सुमितलाई प्रहरीको काम कर्तव्यको बारेमा खासै तेस्तो अनुभव नभएको उनले बताए म आउँदा दर्जाको मात्रै ठुलो थिए, तर मैले गर्नु पर्ने कामको अनुभव नरहेको उनले बताए। हामी एउटा शिकारु इन्स्पेकटर भएर काम गर्दै थिए।आफु भन्दा सिनियर प्रहरी निरीक्षक बिजय कुमार यादवले अपराध नियन्त्रण सखा लहानको जिम्मेवारी राम्रो निर्वाह गर्दै आएका कुशवाहाले बताए। यादव लहानबाट राम्रो कामको प्रसंन्सिनिय कामको उदाहरण बनेर प्रदेशको प्रहरी कार्यालय लहानबाट सरुवा भई जनकपुर पुगेका हुन।

सिनियर ईन्सपेकटर यादवले कार्य सिकाईमा राम्रो सहयोग गरेको भन्दै वहाँको प्रसंसा र धन्यवाद दिदै पत्रकार महेश सिंह संग कुरा गरेका थिए। यादवले समहाल्दै गरेको अपराध नियन्त्रण सखा लहानमा कर्मचारीको आवश्यकता भए बिस्तारै यादवले समहाल्दै आएको जिम्मेवारी मैले नै ईलाका प्रहरी कार्यालय लहानका इन्चार्जले बिस्तारै मलाई नै सोपिदै गएको कुशवाहाले बताए। ईन्स्पेकटर कुशवाहाले छोटाे समयमा लहानको अपराध नियन्त्रण शखा राम्रो समाहल्दै आएका थिए।

कुशवाहाको जन्म पर्सा जिल्लाको बहुदर माई गाउँपालिका वडा नम्बर ५ पटनी गाउँमा बुवा छोटेलाल कोईरी र आमा सिमा देबि कोईरीको कोखबाट २०४८ साल साउन महिनाको २७ गते सुमितको जन्म भएको थियो। कुशवाहा सानै उमेर देखि शान्त स्वभाव र जेहेन्दार विद्यार्थीमा एक थिए । इन्स्पेकटर कुशवाहा ईलाका प्रहरी कार्यालय लहानमा १७ महिनाको बसाई पछाडि अचानक खोटाङबजारको ईलाका प्रहरी कार्यालय खोटाङबजार ईन्चार्जको रुमा सरुवा भएको छ् ।

यता लहानमा कुशवाहाको पदमा ईन्सपेकटर सुर्यनारायण माझीको सरुवा भई लहान आएका हुन् । ईन्स्पेकटर कुशवाहा छोटो समयमा निकै नै लोक प्रियता र सर्बसाधारणको मनजितन सफल भएको हो । स्थानीय बासिको अनुसार सुमित जस्तै सभिय ईन्चार्ज र ईन्स्पेकटरको लहानमा खाचो रहेको बताए ।

ईन्स्पेकटर कुशवाहालाई लहान बसाईको अन्तिम दिन ईलाका प्रहरी कार्यालय लहान र नेपाल पोस्ट दैनिक अनलाईन पत्रीका लगायत विभिन्न संघ संस्थाले भबिय रुपले बिदाई गरेका थिए ।

Tags: सिरहा

Discussion about this post

Related Posts

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!