सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका वडा न. १ का ५५ वर्षीय गौरी यादवल को करेन्ट लागेर मृत्यु भएको छ ।
आफ्नै खेतमा गएर मोटरबाट पानी तान्ने क्रममा विद्युत प्रवाह भई घाइते भएका यादबलाई आरके मिडिसिटी धनगढिमा मृत घोषणा गरेको प्रहरिले जनाएको छ ।
उनी बिष्णुपुर गाउँपालिका वडा नम्बर १ बाट स्थानीय तह निर्वाचनमा तत्कालिन संघीय समाजबादि फोरमबाट प्रत्यासि उम्मेदवार थिए ।
Discussion about this post