nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

गुणस्तरिय कोरोना परीक्षणका लागि जनकपुरका प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला लाई अत्याधुनिक बनाईदै

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ २४, २०७७, ७:२२ मध्यान्ह
गुणस्तरिय कोरोना परीक्षणका लागि जनकपुरका प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला लाई अत्याधुनिक बनाईदै

जनकपुर।प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका निर्देशक डाक्टर श्रवण कुमार मिश्रले गुणस्तरिय कोरोना परीक्षणका लागि प्रयोगशालालाई अत्याधुनिक बनाउन लागिएको बताएका छन् ।

आज प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा पत्रकार सम्मेलनको आयोजना गरि निर्देशक मिश्रले उपकरणरहित यस प्रयोगशालालाई अब गुणस्तरीय परीक्षणका लागि चाँडै उपकरण सहितको प्रयोगशाला बनाइने बताएका छन् ।

उनले भने प्रदेशमा हाल सञ्चालित प्रयोगशालाहरुलाई व्यवस्थित रुपमा सुदृढिकरण गर्न आवश्यक मेशिनरी इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स औजार र उपकरणहरुको व्यवस्थापन एवं जनशक्तिको क्षमता अभिवृद्धि गरि चाँडै सेवा स्तरोन्नती गरिनेछ ।अब गुणस्तरीय परीक्षण यहिंबाट प्रदान हुन्छ ।’ उनले यहाँका जनतालाई अबको केहि दिनमै काठमाडौं अथवा धरान जानुपर्ने बाध्यताको अन्त्य हुने समेत बताएका छन् ।

यस प्रयोगगशालाले जाँचको दायरालाई बढाउँदै मंगलबारसम्म १७ हजार परीक्षण सम्पन्न गरिसकेको बताउँदै निर्देशक मिश्रले भेटनरी प्रयोगशालामा कोभिड–१९ प्रयोगशाला निर्माण गरि छिट्टै सञ्चालनमा ल्याइने दाबी गरे ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको प्रयोगशाला र वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालको प्रयोगशालालाई आवश्यक सहयोग गर्दै रौतहटको गौरमा समेत कोभिड प्रयोगशाला स्थापनमा प्राविधिक सहयोग गरिरहेको निर्देशक मिश्रले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको रिपोर्टको विश्वसनियतामाथि प्रश्न उठेकोले गलत रिपोर्टको छानविनका लागि विज्ञ सम्मिलित टोली बनाइने समेत उनले जानकारी दिएका छन् ।

Discussion about this post

Related Posts

रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा गणेश युवा कमिटीद्वारा दीप प्रज्वलन

रसुवा बाढीपहिरोमा ज्यान गुमाएकाको सम्झनामा गणेश युवा कमिटीद्वारा दीप प्रज्वलन

बाढीपीडितका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघको ५ लाख ५० हजार भन्दा बढीको  सहयोग

बाढीपीडितका लागि जनकपुरधाम सुनचाँदी व्यवसायी संघको ५ लाख ५० हजार भन्दा बढीको  सहयोग

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

दलित बालबालिकालाई शिक्षामा समान अवसर दिन तीनै तहका सरकारबीच समन्वयमा जोड

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

भोटेकोशी बाढीः १३ हजारभन्दा बढीको उद्धार

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

बारा दुर्घटनामा बोलेरो चालकको मृत्यु, सहचालक घाइते

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

राष्ट्रपति पौडेलले गरे राष्ट्रको नाममा सम्बोधन, भने, `बिपदमा हातोमालो गरौं´

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

सिटिजन्स बैंकले बाढी प्रभावितको राहतका लागि सरकारलाई दियो २ करोड २२ लाख रुपैयाँ

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि