nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सुशान्त सिंह राजपुतकी पूर्व प्रेमिका रिया चक्रवर्ती पक्राउ

सजिलो पोस्ट सजिलो पोस्ट
२०७७ भाद्र २३, मंगलवार २१:१८
सुशान्त सिंह राजपुतकी पूर्व प्रेमिका रिया चक्रवर्ती पक्राउ

एजेन्सी । नार्कोटिक कन्ट्रोल व्युरो( एनसीबी)ले बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी पूर्व प्रेमिका तथा अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छन् । सुशान्तको मृत्युप्रकरणबारे अनुसन्धानका लागि भन्दै नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले उनलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएको छ ।

अभिनेत्री रियाले सुशान्तलाई लागु औषध दिएको आरोपमा पक्राउ गरिएको हो । सुशान्त आत्महत्या प्रकरणमा सीबीआईले पनि अनुसन्धान गरिरहेको छ। रियालाई पक्राउ गर्नु अघि एनसीबीले लगातार वयान लिएको थियो।

यसअघि एनसीबीले रिया चक्रवर्तीका भाई समेत रहेका लागूऔषध केसमा शोभिक चक्रवर्तीलाई पक्राउ गरेको थियो ।

भारतीय मिडियाका अनुसार एनसीबीले सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको घरमा छापा मारेपछि एक पछि अर्को पोल खुल्दै गएको छ । एनसीबीले शोभिक र सुशान्तका दुई कर्मचारी शमूएल मिरन्डा र दीपेशलाई पक्राउ गरी सोधपुछ गरिरहेको छ।

लागूऔषध प्रकरणमा एनसीबीले हालसम्म २ औषधि पसलहरुलाई पक्राउ गरेको छ , एक जना हिरासतमा छन् ।

पक्राउ परेका लागूऔषध कारोबारीले रियाको भाई शोभिक र सुशान्तको स्टाफ शमूएल मिरन्दाको नाम पोलेका थिए ।

एनसीबीले लागूपदार्थको सम्बन्धमा ठोस प्रमाण खोजिरहेको थियो। शोभिकको नाम रियाको च्याटमा मात्र आएको थिएन तर जैद र बासितले पनि लिंकको बारेमा कुरा गरे।

Discussion about this post

Related Posts

जनकपुरधामको राजदेवी मन्दिरभित्र दसैँभर किन दिइँदैन महिलालाई प्रवेश ?

आज राजदेवी माता को दर्शन संगै २०८० साल असोज १३ गते शनिबार को राशिफल हेर्नुहोस

जनकपुरधाममा साधुसन्तले गरे गौहत्याको बिरोधमा र्‍यालीसहितको विरोध प्रर्दशन

जनकपुरधाममा साधुसन्तले गरे गौहत्याको बिरोधमा र्‍यालीसहितको विरोध प्रर्दशन

बिरगंजकाे बाल सुधार गृहबाट २ जना बाल कैदी फरार

बिरगंजकाे बाल सुधार गृहबाट २ जना बाल कैदी फरार

जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने

जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सप्तरी शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता र इन्जिनियर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

सप्तरी शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता र इन्जिनियर साह भ्रष्टाचार मुद्दामा दोषी ठहर

सप्तरीको आगलागी हुँदा लाखौंको क्षति

सप्तरीको आगलागी हुँदा लाखौंको क्षति

शिक्षक सवार गाडी दुर्घटना हुँदा १० जना घाइते

शिक्षक सवार गाडी दुर्घटना हुँदा १० जना घाइते

‘तीन तलाक’लाई सम्बन्धविच्छेद मान्न नसकिने सर्वोच्चको फैसला

‘तीन तलाक’लाई सम्बन्धविच्छेद मान्न नसकिने सर्वोच्चको फैसला

सोह्रश्राद्धका १६ दिन : पितृलाई कसरी पार्ने खुसी ?

सोह्रश्राद्धका १६ दिन : पितृलाई कसरी पार्ने खुसी ?

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि