सिराहा । सिरहामा एक २१ वर्षीया महिलामाथि सामुहिक बलात्कार भएको छ । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गोलबजार नगरपालिका-१० बस्ने २१ वर्षीय दिपेन्द्र मुखियाँ समेत २ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।
गत भदौ १३ गते ती महिलालाई जबरजस्ती करणी गरेको मुखियाँ लगायत ५ जनाले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले घटनामा संलग्न मध्ये २ जनालाई पक्राउ गरेको हो ।
घटनामा संलग्न ३ जना फरार छन् । उनीहरूकाे खाेजी कार्य भइरहेकाे प्रहरीले जनाएकाे छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post