nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिराहामा धानमा पानी पटाउने विषय लिएर बिवाद हुँदा दर्जनौं घाइते

सजिलो पोस्ट सजिलो पोस्ट
२०७७ भाद्र २०, शनिबार ०८:४७
सिराहामा धानमा पानी पटाउने विषय लिएर बिवाद हुँदा दर्जनौं घाइते

महेश सिंह,सिरहा। सिरहाको बरियारपट्टि गाउँ पालिकामा वडा नम्बर १ कचनारीमा धानमा पानी पटाउने विषय लिएर बिवाद उग्ररुपलिए पछी ३ प्रहरी सहित दर्जनौं ब्यक्ती घाइते भएका छन् ।शुक्रबार राती करीब ९ बजे तिर रामनाथ यादव र बिजय यादवको पकक्ष बिच धान पटाउने विषय लाई लिएर बिवाद उग्ररूप लिएपछि झणडा भएका थिए।

स्थानीय अजय यादवको खेतमा रहेको बोडिङमा विद्युतबाट चल्ने पानी तान्ने मोटरबाट पानी धान खेतमा पानी म पहिला हाल्छु त, म पहिला हाल्छु – भन्दै बिवाद उग्ररूप लिए पछि झगडा भएको थियो । मोटर ,बोडीङ २,जग्गा सहित स्थानीय सोही बस्ने अजय चौधरीको निजि हुन् । पुरानो रिशिबिको कारणले उक्त झगडा भएको स्थानीयले बताए धान पटाउने एउटा् बहाना र झगडा गर्ने न्यु मात्र भएको उनले बताए । घाइते हुनेमा दिनेश कुमार यादव भगत को १० टाका लगेको छ भने श्याम कुमार भगतलाई ४ वटा टाका र मिथिलेश यादव लाई ३ वटा टाका लागेको छ् । घाइतेलाई सिरहा सदर मुकायमको सरकारी अस्पतालमा उपचार गराएको पीडितले बताए ।

यता १० जनाको एक समुहले राज कुमार यादवको श्रीमती स्वस्तिका कुमारी गिरी यादवलाई घरमा गई बोकसिको आरोपमा बेस्सरी खुट्पिट गरेको पीडितले बताए । उक्त घटनामा शान्ति सुरक्षाको लागि प्रहरी चौधरी कचनारीबाट खटिएको नेपाल प्रहरीको दुई जना जवान र बोडर चेक पोस्ट कचनारीमा खटिएको सशस्त्र प्रहरीका ईन्स्पेकटर सुर्य धमला लाई बया पाखुरामा गहिरो चोट लागेको धमलाले बताए । नेपाल प्रहरीमा घाइते जवानको नाउँ गोप्य रहेको छ। उक्त घटनाको आरोपमा एक जना युवालाई ईलाका प्रहरी कार्यालय लक्ष्मीपुरपतारीको थुनुवा गृहमा राखिएको छ् । उक्त घटना छानबिनको लागी युवालाई पक्राउ गरि छानबिनको लागि राखिएको ईन्स्पेकटर अरबिन साहले बताए ।

Tags: सिरहा

Discussion about this post

Related Posts

मधेश प्रदेशका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन

मधेश प्रदेशका अधिकांश मासु पसल मापदण्ड विपरीत सञ्चालन

जनकपुरधाममा पनि ४४औँ विश्व पर्यटन दिवस मनाइयो

जनकपुरधाममा पनि ४४औँ विश्व पर्यटन दिवस मनाइयो

गौ ह त्या विरोधमा जनकपुरधाममा शुक्रबार प्रदर्शनको तयारी

गौ ह त्या विरोधमा जनकपुरधाममा शुक्रबार प्रदर्शनको तयारी

विवाह गरीसकेकी वेहुली नवौं पटक बेहे गर्न लाग्दा पक्राउ, स्वास्थ्य जाँच गर्दा सबैको होस् उडायो !

एक १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी,आरोपमा सप्तरीको एक युवक पक्राउ

बैशाख ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा

‘पैगम्बर मोहम्मद’ दिवसमा मधेस प्रदेशमा सार्वजनिक बिदा (सूचना सहित)

सवल नेपालद्वारा बहिरा र सुस्त मनस्थिति बालबालिका लाई ३ दिने सांकेतिक भाषा तालीम

सवल नेपालद्वारा बहिरा र सुस्त मनस्थिति बालबालिका लाई ३ दिने सांकेतिक भाषा तालीम

आज जलेश्वरनाथ को दर्शन संगै २०८० साल असोज १० गते बुधबार को राशिफल हेर्नुहोस

आज जलेश्वरनाथ को दर्शन संगै २०८० साल असोज १० गते बुधबार को राशिफल हेर्नुहोस

सप्तरीको तिलाठी कोईलाडीमा विभिन्न पार्टी परित्याग गर्दै सयौं जना नेताकार्यकर्ता जनमतमा प्रवेश

सप्तरीको तिलाठी कोईलाडीमा विभिन्न पार्टी परित्याग गर्दै सयौं जना नेताकार्यकर्ता जनमतमा प्रवेश

सप्तरी प्रहरीद्वारा ठगी तथा अपराधिक विश्वासघात एवं बैंकिङ कसुर सम्बन्धि मुद्दाका आरोपी यादव प क्राउ

सप्तरी प्रहरीद्वारा ठगी तथा अपराधिक विश्वासघात एवं बैंकिङ कसुर सम्बन्धि मुद्दाका आरोपी यादव प क्राउ

महोत्तरी : अवकाशकाे मुखमा पिटाइ, प्रहरीले नै कुटाइ खाएपछि

महोत्तरी : अवकाशकाे मुखमा पिटाइ, प्रहरीले नै कुटाइ खाएपछि

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८६२५४४३८८
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-संजिप कुमार साह

सिरहा सम्बाददाता-महेश सिंह
सप्तरी सम्बाददाता-अजय कुमार मन्डल (आदित्य अजय)

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि