जनकपुरधाम।स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश २ मा थप २५२ जना कोरोना संक्रमित थपिएका छन् ।यो संगै संक्रमिसँगै कुल संख्या १० हजार ८ सय ८ जना पुगेको छ ।
आज सबैभन्दा धेरै पर्सामा ६९ जना, धनुषामा ६३ जना, रौतहटमा ४६, सर्लाही ३० जना, बारामा २५ जना र महोत्तरीमा १९ जनालाई बिहीबार कोरोना संक्रमण पुष्टिको छ ।
आज सप्तरीको राजविराज नगरपालिका वडा नं. ७ का ५५ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
हेर्नुहोस विवरण
Discussion about this post