nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सहिद राम मनोहर यादवको दोस्रो श्रद्धाञ्जली लहानमा सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १६, २०७७, ९:०७ मध्यान्ह
सहिद राम मनोहर यादवको दोस्रो श्रद्धाञ्जली लहानमा सम्पन्न

महेश सिंह,लहान । डा. सीके राउत नेतृत्वको मधेश स्वराज आन्दोलनका प्रथम सहिद राम मनोहर यादवको श्रद्धाञ्जली सिरहाको लहान लगायत मधेसका जिल्लाहरुमा विभिन्न कार्यक्रम गरी मनाइएको छ। जनमत पार्टीका वरिष्ठ नेतृत्व मंण्डलका केन्द्रिय सदस्य तथा लहान नगर ईन्चार्ज तथा मधेस र मधेसी हकहितको लागी आवाज उठाउने प्रभाव शालि नेता बिष्णु चौधरीको नेतृत्वमा लहानमा बिर सहिद राम मनोहर यादवको तस्बिरमा फुल ,माला अर्पण गरी,अबिरको टिका लगाई श्रद्धाञ्जली मनाएका छन् ।

लहानमा सयौं स्वराजी नेताहरुको सहभागीता रहेको नेता राम पृत महतोले जानकारी दिनु भयो । सिरहाको मुख्य मुख्य सहरहरुमा जस्तै लहान गोलबजार , चोहर्वा , मिर्चैया , सिरहा नगरपालिका , नबराजपुर गाउँ पालिका , बरयार्पटि गाउँ पालिका , हकपरा , अर्नमा गाउँ पालिकाको बनठियामा समेत मनाएको नेतृ कविता सिंहले जानकारी दिनु भयो ।कार्यक्रममा विद्यार्थी नेता पोषण यादव , राम शंकर यादव लगायतका सयौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

राम मनोहर यादव को जन्म २०४५ सालमा बाके जिल्लाको जांनकी गाउँ पालिकाका कपासि गाउँमा भएका थिए । २०७५ भदौ ८ गते बर्दिया जिल्लाबाट प्रहरी द्धारा गृर्फतार गरेर हिरासतमा राखेर हिरासत भित्रै बिभत्य हत्या भएको थियोे । डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठ बंन्धन २०६९ सालमा देश ब्यापी रूपमा गठन भएको थियो । नेता राम मनोहर यादव २०७० सालमा स्वतन्त्र मधेस गठ बंन्धनमा आबद्ध भई बांके जिल्लाका जिल्ला इन्चार्ज समेत समाल्दै आएका थिए ।सहिद यादवको ३ छोरा छोरी छन् ।गैर आवासीय मधेशी संघ द्वारा अमेरीका, कतार, यूएई, सऊदी अरबिया, मलेशिया र इंडिया लगायत संसार भरि श्रद्धाञ्जली सभा गरेको छ।

प्रत्येक बर्ष भदौ १५ गते दिन प्रहरी हिरासतमा मारिएका मधेश स्वराज आन्दोलनका प्रथम सहिद यादवको सम्झनामा जनमत पार्टीले मधेशका विभिन्न जिल्लाहरुमा श्रद्धाञ्जली सभा मनाउदै आएका छन्।

Discussion about this post

Related Posts

जनकपुरधाममा ‘लोकतान्त्रिक जवाफदेहितामा युवा र महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनकपुरधाममा ‘लोकतान्त्रिक जवाफदेहितामा युवा र महिलाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

बालविवाह, भागी विवाह र दाइजो प्रथा अन्त्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रम जनकपुरधाममा सम्पन्न

बालविवाह, भागी विवाह र दाइजो प्रथा अन्त्यका लागि अन्तरपुस्ता संवाद कार्यक्रम जनकपुरधाममा सम्पन्न

मधेश प्रदेशको ४६ अर्ब ९८ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा बढी जोड

मधेश प्रदेशको ४६ अर्ब ९८ करोडको बजेट सार्वजनिक, पुँजीगत खर्चमा बढी जोड

जनकपुरधाममा १८ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप सम्पन्न,प्रतियोगिता मधेश प्रदेशको टिम प्रथम

जनकपुरधाममा १८ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप सम्पन्न,प्रतियोगिता मधेश प्रदेशको टिम प्रथम

मधेशमा चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको सम्वाद कार्यक्रम सम्पन्न,समाज रुपान्तरणको लागि कलाकर्मी हरुको महत्वपुर्ण भुमिका : गृहमन्त्री लेखी

मधेशमा चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको सम्वाद कार्यक्रम सम्पन्न,समाज रुपान्तरणको लागि कलाकर्मी हरुको महत्वपुर्ण भुमिका : गृहमन्त्री लेखी

जनकपुरधाममा कपडा तथा रेडिमेड व्यवसायी संघको पहिलो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

जनकपुरधाममा कपडा तथा रेडिमेड व्यवसायी संघको पहिलो साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति सर्वसम्मत चयन

सरकारको कर आतंकविरुद्ध संघर्ष गर्ने आजपाको निर्णय

सरकारको कर आतंकविरुद्ध संघर्ष गर्ने आजपाको निर्णय

नेपाल राष्ट्रिय शिक्षक संगठन धनुषाको १४ औं जिल्ला अधिवेशन सुरु

नेपाल राष्ट्रिय शिक्षक संगठन धनुषाको १४ औं जिल्ला अधिवेशन सुरु

जनकपुरधाममा १८औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप भव्य रूपमा सुरु

जनकपुरधाममा १८औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा दोस्रो वडा अध्यक्ष कप भव्य रूपमा सुरु

‘मधेस टुरिज्म मीट २०२५’ जनकपुरधाम : नेपाल–भारतबीचको सम्बन्ध अझ सुदृढ बनाउन नगरप्रमुख साहको आह्वान

‘मधेस टुरिज्म मीट २०२५’ जनकपुरधाम : नेपाल–भारतबीचको सम्बन्ध अझ सुदृढ बनाउन नगरप्रमुख साहको आह्वान

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

धनुषा सम्बाददाता-दिवाकर राय

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!