nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कोरोना संक्रमणबाट धरानमा एकैदिन आमाछोराको मृत्यु

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ १४, २०७७, ३:१४ मध्यान्ह
कोरोना संक्रमणबाट धरानमा एकैदिन आमाछोराको मृत्यु

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट आमाछोराको मृत्यु भएको छ।१३ भदौ राति अस्पताल भर्ना गरिएका ६० वर्षीय छोरा र उनकी ७४ वर्षीया आमाको मृत्यु भएको हो। धरान उपमहानगरपालिका–१७ रेल्वे निबासी दुवैको आइतबार बिहान मृत्यु भएको हो।

७४ वर्षीय वृद्धाको बिहान साढे ८ बजे मृत्यु भएको थियो। उनलाई हिजो राति ८ बजेर ३७ मिनेटमा प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनलाई हिजो नै कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक वृद्धालाई मधुमेह र उच्च रक्तचापको पनि समस्या थियो। यसैगरि, अर्का निधन भएका वृद्धको आज बिहान ७ बजेर ४५ मिनेटमा निधन भएको प्रतिष्ठानले जनाएको छ ।वृद्धलाई पनि मधुमेह र दुई महिनादेखि कलेजोमा समस्या देखिएको अस्पतालले जनाएको छ।

अत्यधिक खोकी, श्वास फेर्न समस्या र साता दिनदेखि ज्वरो आएर गम्भीर भएका उनीहरुलाई शनिबार राति मात्रै अस्पताल भर्ना गरिएको हो।दुवै शवको नियमानुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ।

Tags: कोरोना अपडेट

Discussion about this post

Related Posts

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

मधेसमा निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित : आन्दोलित स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन निजी अस्पताल सङ्घको आग्रह

निजि अस्पतालका स्वास्थकर्मीहरु अस्पताल खाली गरी उत्रिए आन्दोलनमा

निजि अस्पतालका स्वास्थकर्मीहरु अस्पताल खाली गरी उत्रिए आन्दोलनमा

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समयमै निर्वाचन हुनेमा आशंका

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समयमै निर्वाचन हुनेमा आशंका

निजी अस्पतालमा श्रमशोषणविरुद्ध ८ सुत्रीय मागसहित मधेश प्रदेशका स्वास्थ्यकर्मीहरूको आन्दोलन घोषणा

निजी अस्पतालमा श्रमशोषणविरुद्ध ८ सुत्रीय मागसहित मधेश प्रदेशका स्वास्थ्यकर्मीहरूको आन्दोलन घोषणा

बारा र पर्सामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिँदै

बारा र पर्सामा हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिँदै

स्वाब सङ्कलन गरिसकेपछि क्वारेन्टिनमा अनिवार्य बस्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रह

अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो, घाइतेको उपचार जारीः स्वास्थ्य मन्त्रालय

मधेसी स्वास्थ्यकर्मी फोरम मधेस प्रदेशको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा विनोद यादव चयन

मधेसी स्वास्थ्यकर्मी फोरम मधेस प्रदेशको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा विनोद यादव चयन

जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण दिन मन्त्रालयको निर्देशन

जलेश्वर अस्पतालका चारजना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण दिन मन्त्रालयको निर्देशन

मनसुनमा पुदिनाको चिया पिउनुका हुनेछ धेरै फाइदाहरु

मनसुनमा पुदिनाको चिया पिउनुका हुनेछ धेरै फाइदाहरु

एलाेभेरासँग मुल्तानी माटाे मिसाएर लगाउनुहाेस्, हुन्छ अनुहार चम्किलाे

एलाेभेरासँग मुल्तानी माटाे मिसाएर लगाउनुहाेस्, हुन्छ अनुहार चम्किलाे

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!