प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनविरूद्ध नेपाली कांग्रेस द्वारा सप्तरीको बोदे बर्साईनमा विरोध प्रदर्शन
उमेश कुमार साह,सप्तरी।गत पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनविरूद्ध नेपाली कांग्रेसले आज (शनिबार) देशको ३३० वटै ...













