nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरीमा चट्याङ्ग लागेर ज्यान गुमाएका चार परिवारलाई प्रदेश सरकारको तर्फबाट जनही एक लाख रुपैयाँको चेक हस्तान्तरण

सजिलो पोस्ट सजिलो पोस्ट
पुस १९, २०७७, ७:०८ मध्यान्ह
सप्तरीमा चट्याङ्ग लागेर ज्यान गुमाएका चार परिवारलाई प्रदेश सरकारको तर्फबाट जनही एक लाख रुपैयाँको चेक हस्तान्तरण

उमेश कुमार साह,राजविराज। गत असार ११ गते सप्तरीमा चट्याङ्ग लागेर ज्यान गुमाएका चार परिवारलाई प्रदेश सरकारको तर्फबाट जनही एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

शनिवार राजविराज स्थित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहको सम्पर्क कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पीडित परिवारलाई मन्त्री साहले चेक हस्तान्तरण गरेका हुन् । महादेवा गाउँपालिकाका वडा नम्वर २ का २७ वर्षीय बेचन यादव र ६० वर्षीय नकछेदी ठाकुर, डाक्नेश्वरी नगरपालिका ९ का ३० वर्षीया ललितादेबी यादव र राजगढ गाउँपालिका वडा नम्वर ४ का केसीलाल साहका परिवारजनलाई मन्त्री साहले प्रदेश सरकारको तर्फबाट जनही एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

यसैगरी निर्वाचन नम्बर २ (क) अन्तर्गतका १५ ओटा विद्यालयहरुलाई एक एक थान थर्मलगन समेत उपलब्ध गराएका छन् । निर्वाचन क्षेत्र नम्वर (क) अन्तर्गत पर्ने सम्पूर्ण प्राथमिक, आधारभूत तथा माध्यमिक विद्यालयहरुलाई एक एक थान थर्मलगन उपलब्ध गराउने मन्त्री साहले प्रतिवद्धता व्यक्त गरेका छन् । कोरोना संक्रमणको अवस्था अझै नटरिसकेकोले शिक्षक तथा विद्यार्थीहरुको तापक्रम जाँच गर्न सामुदायिक विद्यालयहरुलाई थर्मलगन सहयोगी सिद्ध हुने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्यद्वय विदेश्वर यादव (विक्की), नेत्रविक्रम साह, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार प्रसाद यादव लगायतको उपस्थिति थियो ।

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?

एक जना अनमीको भरमा प्रसूति सेवा

एक जना अनमीको भरमा प्रसूति सेवा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!