Tag: महोत्तरी खबर

महोत्तरीको पिपरा गाउँपालिकामा अख्तियारको छापा

महोत्तरीको पिपरा गाउँपालिकामा अख्तियारको छापा

महोत्तरी/माघ ११ गते ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले महोत्तरीको पिपरा गाउँपालिकामा छापा मारेको छ । गाउँपालिका कार्यालयविरुद्ध परेका विभिन्‍न ...

पर्सामा मेयरसहित ५५ जनामा कोरोना

महोत्तरीमा ९ स्वास्थ्यकर्मी कोरोना संक्रमित

महोत्तरी/माघ ९ गते। महोत्तरीमा ९ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । तेस्रो लहर सुरु भएसँगै हेल्थ डेक्स र खोप ...

महोत्तरीको मटिहानी नगरपालिका बासी  घरजग्गाको लालपुर्जा पाएपछि दङ्ग

महोत्तरी बर्दिबासका भूमिहीन भन्छन्, “लालपुर्जा पाएको दिन पर्वकै दिन हुनेछ”

महोत्तरी/माघ ९ गते। वर्षौँवर्षदेखि बसोबास गर्दै आएका महोत्तरीको बर्दिबास नगरपालिकाका भूमिहीन सुकुम्बासीले अब आफ्नो घरजग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने आश ...

महोत्तरी : मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ त्यु

महोत्तरीको मटिहानी–जलेश्वर सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृ त्यु

जलेश्वर/माघ ९ गते । महोत्तरी जिल्लाको मटिहानी–जलेश्वर सडकखण्डमा शुक्रवार राति मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृ त्यु भएको छ भने अर्का ...

लहानको कवाडी गोदाममा आगलागी, करिव २५ लाख बराबरको क्षति

महोत्तरीमा एक मोटरसाइकल रिपेरिङ सेन्टरमा आगलागी हुँदा लाखौं को क्षति

जलेश्वर/माघ ९ गते । महोत्तरीको सोनमा गाउँपालिका– १ सोनमा बजारमा रहेको एक मोटरसाइकल रिपेरिङ सेन्टरमा आगलागी हुँदा ३५ लाख बराबरको क्षति ...

स्रोत नखुलेको १० लाख भारुसहित दुई भारतीय नागरिक महोत्तरीबाट प क्राउ

पछिल्लो पाँच दिनमा महोत्तरीबाट स्रोत नखुलेको झण्डै ५० लाखसहित पाँच जना प क्राउ

जलेश्वर/माघ ८ गते । विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको रु ५० लाखसहित पाँच जना प क्राउ परेका ...

स्रोत नखुलेको १० लाख भारुसहित दुई भारतीय नागरिक महोत्तरीबाट प क्राउ

स्रोत नखुलेको १० लाख भारुसहित दुई भारतीय नागरिक महोत्तरीबाट प क्राउ

महोत्तरी/माघ ७ गते । महोत्तरीबाट स्रोत नखुलेको भारतीय रकम र नक्कली नेपाली रुपैयाँको नोटसहित दुई जना भारतीय नागरिक प क्राउ ...

महोत्तरीबाट नक्कली नोट बनाउने कागज सहित धनुषाका दुइ प क्राउ

महोत्तरीबाट नक्कली नोट बनाउने कागज सहित धनुषाका दुइ प क्राउ

महोत्तरी/माघ ४ गते । नक्कली नोट बनाउने कागजपत्र सहित प्रहरीले दुइ जनालाई महोत्तरीबाट प क्राउ गरेको छ । आइतबार अबेर ...

महोत्तरीबाट स्रोत नखुलेको ३० लाख नगदसहित एक जना प क्राउ

महोत्तरीबाट स्रोत नखुलेको ३० लाख नगदसहित एक जना प क्राउ

महोत्तरी/माघ ३ गते। महोत्तरी प्रहरीले स्रोत खुल्न नसकेको नगद ३० लाखसहित एक जनालाई प क्राउ गरेको छ । प क्राउ ...

महोत्तरीका पालिकाहरूले सुरू गरे खोपसहितको सेवा प्रवाह

महोत्तरीका पालिकाहरूले सुरू गरे खोपसहितको सेवा प्रवाह

महोत्तरी/पुस २९ गते । महोत्तरीका स्थानीय तहले कोरोना खोपलाई तीव्रता दिन खोप सहितको सेवा प्रवाह गर्न थालेका छन् । नगर ...

Page 37 of 58 1 36 37 38 58

Advertisement