Tag: महोत्तरी खबर

महोत्तरी : मुसहर बस्तीमा खानेपानी अभाव

महोत्तरी : मुसहर बस्तीमा खानेपानी अभाव

महोत्तरी/पुस २८ गते ।महोत्तरीको एकडारा गाउँपालिका– ४ भटौलिया गाउँमा रहेका १०० घरपरिवारको सिङ्गै मुसहर बस्तीमा खानेपानीको अभाव रहेको छ । ...

धार्मिक पर्यटन अभिवृद्धिमा लम्कँदै महोत्तरीको मटिहानी

धार्मिक पर्यटन अभिवृद्धिमा लम्कँदै महोत्तरीको मटिहानी

महोत्तरी/पुस २० गते । यस महिनामै मटिहानी नगरपालिकामा दुई अत्याधुनिक भवन उद्घाटन गरिए । मटिहानी नगर कार्यपालिकाको कार्यालयमा बैठक कक्ष ...

प्रदेश २ सरकारले पठाएका ३ जना चिकित्सक प्रादेशिक अस्पताल जनकपुरबाट १० दिनमा पनि जलेश्वर अस्पताल पुग्न सकेन,यस्तो छ कारण

जिल्ला अस्पताल जलेश्वरमा आउँदैनन् बिरामी

महोत्तरी/पुस १९ गते।अस्पतालको मुख्य ढोकाबाटै बसेर बिरामीलाई हेरेर ‘बाहिर लैजानुस् यहाँ उपचार सम्भव छैन’ भन्दै फर्काउन थालेपछि अहिले जलेश्वर जिल्ला ...

महोत्तरी : मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ त्यु

महोत्तरी : मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृ त्यु

महोत्तरी/पुस १७ गते । महोत्तरीको बर्दिबास नगरपालिका वडा नं ४ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृ त्यु भएको छ। सर्लाही ...

जनकपुरधामका निजी बिद्यालयद्वारा विद्यार्थीको ३ महिनाको शुल्क माफ (हेर्नुहोस विज्ञप्ति सहित)

महोत्तरीमा ३४ वर्षदेखि एउटै शिक्षकको भरमा विद्यालय

महोत्तरी/पुस १७ गते । सरोकार निकायको बेवास्ताका कारण महोत्तरी जिल्लाको एक विद्यालय विगत ३४ वर्षदेखि एउटै शिक्षकका भरमा सञ्चालन हुँदै आएको ...

महोत्तरीमा ट्याक्टर पल्टिँदा एक युवकको मृ त्यु ,चालक घाईते

महोत्तरीमा ट्याक्टर पल्टिँदा एक युवकको मृ त्यु ,चालक घाईते

महोत्तरी/पुस १७ गते। महोत्तरीमा अनियन्त्रित भएर ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृ त्यु भएको छ भने एक जना घाइते भएका छन् । ...

महोत्तरीबाट लागुऔषध सहित चार युवा प क्राउ

महोत्तरी/पुस १७ गते। प्रहरीले गएराति लागुऔषध सहित चार युवालाई प क्राउ गरेको छ । प क्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर ...

पाँच दिनको लगातारको झरीपछि महोत्तरीमा एकाबिहानै झलमल्ल घाम

घाम झुल्केपछि महोत्तरीबासीलाई राहत

महोत्तरी/पुस १५ गते। पछिल्ला दुई दिन सिमसिमे पानीसँगैको चिसो स्याँठले आहत खेपेका महोत्तरीवासीलाई आज बिहीवार एकाबिहानैको झलमल्ल घामले राहत दिएको ...

महोत्तरी : एसएसबीको चेतावनीपछि दशगजा क्षेत्रका पसलहरु खाली गरिंदै

महोत्तरी : एसएसबीको चेतावनीपछि दशगजा क्षेत्रका पसलहरु खाली गरिंदै

महोत्तरी/पुस १३ गते । नेपाल र भारतबीचको सीमामा रहेको दशगजा क्षेत्रको अतिक्रमण गरी सञ्चालनमा रहेको पसलहरु खाली गर्ने क्रम जारी ...

लहानको कवाडी गोदाममा आगलागी, करिव २५ लाख बराबरको क्षति

महोत्तरीमा अज्ञात समूहद्वारा पाँच पसलमा आगजनी गरि लाखौँको क्षति

महोत्तरी/पुस १३ गते । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया बजारमा गए राति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गरी लाखौँको ...

Page 38 of 58 1 37 38 39 58

Advertisement