जानकी मन्दिरमा लायन्स क्लबद्वारा निःशुल्क स्वास्थ्य शिविर, ७० जनाको स्वास्थ्य परीक्षण
जनकपुरधाम/असार २१ गते। समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा आइतबार निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। ...













