Tag: महोत्तरी खबर

सुनसरीका एक युवा आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा जेल चलान

महोत्तरी : छोराको ह“त्या गर्ने आमा जेल चलान

महोत्तरी/भदौ ९ गते।महोत्तरी जिल्ला अदालतले छोराको ह“त्या आरोपमा एक आमालाई जेल चलान गरेको छ । जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी ...

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

महोत्तरीको लक्ष्मीनिँयामा पेट्रोल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको ज्यान गयो एक जना घाइते

महोत्तरी/भदौ ८ गते।पूर्वपश्चिम राजमार्गमा पर्ने महोत्तरीको लक्ष्मीनिँयामा पेट्रोल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवाको ज्यान गएको छ भने एक जना ...

न गुड्यो रेल, न किसानले पाए मुआब्जा

न गुड्यो रेल, न किसानले पाए मुआब्जा

राजकरण महतो/महोत्तरी/श्रावण ३० गते।सात वर्षअघि तत्कालिन सरकारले रेल वे स्टेशनका लागि महोत्तरीको बर्दिबासमा किसानका ५७ बिघा जग्गा रोक्का गरेको थियो ...

महोत्तरीको मटिहानी नगरपालिकामा तालाबन्दी

बाटोहरु हिलाम्य भएको भन्दै स्थानीयले गरे महोत्तरी गाउँपालिका कार्यालयमा तालाबन्दी

महोत्तरी/श्रावण २८ गते।महोत्तरीको महोत्तरी गाउँपालिका गाउँघरका सबै बाटोहरु हिलाम्य भएको भन्दै स्थानीयले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । वर्षामा जीर्ण ...

महोत्तरीमा मुख्य सडकमै आहाल

महोत्तरीमा मुख्य सडकमै आहाल

जलेश्वर ।महोत्तरीमा मुख्य राजमार्ग र सडकनै आहाल (पानी जमेका ठूलठूला खाल्डा) बनेका छन् । पूर्व–पश्चिम राजमार्गको पूर्वमा रातु पुलदेखि पश्चिममा ...

नेपाली किशोरीलाई मध्यरातमा भारत तर्फ लैजाँदै गर्दा ६ जना पक्राउ

महोत्तरी प्रहरीमा लु ट पा ट को झुठो उजुरी दिने मामा-भान्जा प क्रा उ

महोत्तरी/श्रावण २२ गते । महोत्तरी प्रहरीले लु ट पा ट को झुठो उजुरी दिएको आरोपमा दुई जनालाई प क्रा उ गरेको ...

पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

महोत्तरीमा बोलेरो पिकअप र मोटरसाइकल ठोकिदा धनुषाको एकजनाको ज्यान गयो

जनकपुरधाम,श्रावण २० गते।महोत्तरीमा बोलेरो पिकअपमा मोटरसाइकलले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ । मोटरसाइकल चालक धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ ...

महोत्तरीका तीन पालिकालाई ३५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

महोत्तरीका तीन पालिकालाई ३५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

जलेश्वर, साउन १८ गते । महोत्तरी जिल्लाको तीन वटा पालिकालाई आज कोरोना विरुद्ध जीवन रक्षाका लागि एक संस्थाले ३५ लाखको ...

सुजिता ठाकुर ह त्या प्रकरण: बुबासहित थप तीनजना प क्रा उ

सुजिता ठाकुर ह त्या प्रकरण: बुबासहित थप तीनजना प क्रा उ

जलेश्वर,साउन १८ गते । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका वडानं. ७ बस्ने सुजिता ठाकुरको ह त्या को आरोपमा प्रहरीले उनका बुबासहित ...

बालुवा, गिटीकाे स्टक प्रमाणित गर्न सात दिनको समय

बालुवा, गिटीकाे स्टक प्रमाणित गर्न सात दिनको समय

रञ्जन भण्डारी/श्रावण १५ गते। महोत्तरीमा रहेका क्रसर व्यवसायीहरूलाई आफ्नो स्टक प्रमाणित एक साताभित्र गराइसक्न समय तोकिएको छ । जिल्ला अनुगमन ...

Page 47 of 58 1 … 46 47 48 … 58

Advertisement