Tag: धनुषा खबर

धनुषामा भोलि (बुधबार) जनमत पार्टीले चक्काजाम गर्ने घोषणा

धनुषामा भोलि (बुधबार) जनमत पार्टीले चक्काजाम गर्ने घोषणा

जनकपुरधाम/पुस १३ गते । धनुषामा जनमत पार्टीले भोली (बुधबार)चक्काजाम गर्ने घोषणा गरेको छ। सिरहामा जनमतले थालेको आन्दोलनलाई समर्थन जनाउँदै धनुषामा ...

श्वास फेर्ने समस्याबाट महोत्तरीमा एक गर्भवतीको महिलाको मृत्यु

धनुषामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृ त्यु

धनुषा/पुस ८ गते । धनुषाको लक्ष्मिनिया गाउँपालिका-४ सपहीस्थित सडकमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट नाम, थर, वतन नखुलेकी मागी खाई हिँड्ने ...

धनुषामा एक किराना पसलमा आगलगी, लाखौको क्षती

धनुषामा एक किराना पसलमा आगलगी, लाखौको क्षती

धनुषा/पुष १ गते।धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५, महेन्द्रनगरमा एक किराना पसलमा आगो लागेपछि किरानी पसल जलेर खरानी बनेको छ । पसल ...

धनुषामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा सिरहाको एक युवकको ज्यान गयो

धनुषामा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृ त्यु

धनुषा/पुष १ गते । धनुषामा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृ त्यु भएको छ । . मृ त्यु हुनेमा ...

जनकपुरमा कोरोना भ्याक्सिनको बिक्री गर्दै गरेको अवस्थामा हेल्थ असिस्टेन्ट सहित २ स्वास्थ्यकर्मी प क्राउ

जनकपुरमा कोरोना भ्याक्सिनको बिक्री गर्दै गरेको अवस्थामा हेल्थ असिस्टेन्ट सहित २ स्वास्थ्यकर्मी प क्राउ

अजय कुमार झा/जनकपुरधाम/मंसिर २७ गते।जनकपुरधामको बसपार्कमा अमेरिकामा बनेको जोन्सन कम्पनीको कोरोना विरुद्धको खोप बिक्री गर्ने कार्यमा संलग्न भएका दुई जना ...

धनुषाबाट पेस्तोल सहित एक जना प्रहरी नियन्त्रणमा

महोत्तरी/मंसिर २३ गते । धनुषा प्रहरीले लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई पेस्तोल सहित नियन्त्रणमा लिएको छ । प्रहरीको नियन्त्रणमा पर्नेमा ...

जनकपुरको एक होटेलमा बालिकालाई तीनदिनसम्म ब न्धक बनाएर सामूहिक बला त्कार गरेको आरोपमा दुई युवक प क्राउ

धनुषा/मंसिर १६ गते। धनुषामा सामूहिक बला त्कारको आरोपमा दुई युवक प क्राउ परेका छन् । जनकपुरको एक होटेलमा बालिकालाई तीनदिनसम्म ब ...

जनकपुर- ढल्केबर खण्डको महेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा एक युवक मृ त्यु

जनकपुर- ढल्केबर खण्डको महेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा एक युवक मृ त्यु

जनकपुरधाम/मंसिर १५ गते।जनकपुर- ढल्केबर खण्डको महेन्द्रनगरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा धनुषाको कमला ...

धनुषामा एक युवती को लाश फेला

जनकपुरधाममा एक युवक झु ण्डि एको अवस्थामा फेला

जनकपुरधाम/मंसिर १३ गते । धनुषा जिल्लाको जनकपुरधाममा डेरा लिएर बस्दै आएका एक युवक झु ण्डि एको अवस्थामा फेला परेका छन् । ...

Page 87 of 103 1 … 86 87 88 … 103

Advertisement

Advertisement

Advertisement