nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा एक युवक झु ण्डि एको अवस्थामा फेला

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर १३, २०७८, ९:२० मध्यान्ह
धनुषामा एक युवती को लाश फेला

जनकपुरधाम/मंसिर १३ गते । धनुषा जिल्लाको जनकपुरधाममा डेरा लिएर बस्दै आएका एक युवक झु ण्डि एको अवस्थामा फेला परेका छन् ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित डेरा लिएर बस्दै आएका युवक झु ण्डि एको अवस्थामा फेला परेका हुन् ।
उपमहानगरपालिका वडा नम्बर १ मुसहरी टोलस्थित डेरा भाडामा बस्दै आएका अन्दाजी वर्ष १८/२० का युवक आइतबार डेरामा झुण्डिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

मृ तक धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ बस्ने लालबाबु साहका छोरा रामपुकार साह हुन् । मृ तक जउमनपा १ स्थित रामएकवाल साहको घरमा डेरा गरि बस्दै आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

आईतबार अपरान्ह करिब ४ः३० बजे साह आफ्नै रुममा झु ण्डि एको अवस्थामा देखिएको घरपटिट्लाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीलाई भने करिब ६ बजेतर्फ मात्र खवर गरिएको रेल्वे वडा प्रहरी कार्यालयले जनाएको छ । डेराबालाका अनुसार, आफ्नै कोठामा साह झु ण्डि एको थियो । यद्यपी, उनको रुम भने खुल्ला नै थियो । उनको घाँटीमा गम्छा र गलबन्दी बेरिएको घरपट्टि बताउँछन् ।

आईतबार मात्र मृतक साहको बुवाले बिदेशबाट २ लाख रुपैयाँ पठाएको बताइएको छ । उनको घाँटीमा गम्छाको साथै गलबन्दी समेत बेरिएको देख्दा घटना शंकास्पद रहेको बताइएको छ । धनुषाको कमला नगरपालिका वडा नम्बर ४ मूलबासी रहेको साह अहिले जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ चन्हा बस्दै आएका छन् । उनी अध्ययनको लागि जनकपुरस्थित डेरा गरी बस्दै आएको परिवारजनले जनाएको छ ।

उनको मोबाईलबाट आईतबार नै उनको परिवारजनलाई फोन गएको बताइएको छ । उनको मोबाईलमा लक लागेको भएपनि परिवारजनलाई फोन गएकोप्रति पनि आशंका जनाइएको छ । प्रहरीलाई करिब २ घण्टा ढिलो जानकारी गराउनुको साथै प्रहरी पुग्दा उनको घाँटीमा केही नभएर बेडमा पल्टिएको अवस्थामा राखिएको बताइएको छ । प्रहरीका अनुसार, घरपट्टी र सोही घरमा बस्ने अन्य जनाले उनलाई प्रथम तल्लाबाट भुँई तल्लामा ल्याएको थियो ।

ला सलाई आइतबार साँझ नै पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पतालमा पठाएको थियो । पोष्टमार्टमको रिपोर्ट आएपछि थप विवरण दिइने धनुषा प्रहरीले जनाएको छ ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

हलिउड फिल्म ‘ममी’ का भिलेनको तेलगु फिल्ममा डेब्यु

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

मृगाैला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

रौतहटमा ब्राउन सुगरसहित दुई पक्राउ, ५४ हजारभन्दा बढी नगद बरामद

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

चलचित्र उधोगलाई आर्थिक बिकाससँग जोडन जरूरीः राष्ट्रपति

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

सरकार कानुनी राज्यको वर्खिलाप जाने अभ्यासमा छ : नैनसिंह महर

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

कृषि मन्त्री चौधरीको पहलमा १० वर्षको अनुदान छानबिन हुने

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

एडिबीको सहयोगमा जनकपुरधामलाई व्यवस्थित सहर बनाइँदै, रु २ अर्ब १३ करोडको योजना सुरु

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

मधेश प्रदेशसभा परिसरमा पुस्तकालय स्थापना, अध्ययन र अनुसन्धानलाई टेवा पुग्ने अपेक्षा

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

रोनाल्डो र उनको प्रेमिकाको शरिरमा हुन्छ झन्डै १ अर्ब रूपैयाँको सम्पत्ति

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!