Tag: धनुषा खबर

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

धनुषा/वैशाख १८ गते। मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले समृद्ध, अनुशासित र दिगो समाज निर्माणका लागि नैतिक शिक्षालाई पहिलो ...

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

धनुषा/बैशाख ११ गते। सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव आगामी जेठ १ देखि ३ गतेसम्म जनकपुरधामस्थित निधि भवनमा आयोजना हुने भएको ...

व्याहुत कलवार सेवा समितिको युवा मञ्चमा नयाँ कार्यसमिति चयन

व्याहुत कलवार सेवा समितिको युवा मञ्चमा नयाँ कार्यसमिति चयन

धनुषा/बैशाख ५ गते। धर्म संस्था व्याहुत कलवार सेवा समिति जनकपुरधाम अन्तर्गतको युवा मञ्चमा नयाँ कार्यसमिति मनोनयन गरिएको छ। हालै गरिएको ...

सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या दुई पुग्यो

धनुषामा एक पुरुषको शव फेला

धनुषा/बैशाख ४ गते। धनुषामा एक पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाका अनुसार बटेश्वर गाउँपालिका–४ स्थित ...

जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति

जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति

धनुषा/बैशाख ४ गते। मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । गए राति भएको आगलागीबाट १५ करोड बराबरको क्षति ...

वातावरण संरक्षणमा सक्रिय सहभागिता आवश्यक : सभामुख यादव

वातावरण संरक्षणमा सक्रिय सहभागिता आवश्यक : सभामुख यादव

धनुषा/बैशाख २ गते। मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले मिथिलाको लोकपर्व जुडशितलको शुभ अवसरमा बुधबार जनकपुरधामस्थित गंगासागर पोखरीको डिलमा कपुरको वृक्षरोपण ...

वैष्णवी बचतद्वारा नयाँ वर्ष २०८३ को अवसरमा तिनकौरियामा बृहत् सरसफाई तथा वृक्षारोपण कार्यक्रम

वैष्णवी बचतद्वारा नयाँ वर्ष २०८३ को अवसरमा तिनकौरियामा बृहत् सरसफाई तथा वृक्षारोपण कार्यक्रम

धनुषा/वैशाख १ गते । नयाँ वर्ष २०८३को अवसर पारेर ‘स्वच्छ वातावरण, समृद्ध समाज – हाम्रो साझा संकल्प’ भन्ने नारासहित बृहत् ...

नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष देवु बानियाँले गरे जनकपुरधाम जेसिज को शाखा भ्रमण

नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष देवु बानियाँले गरे जनकपुरधाम जेसिज को शाखा भ्रमण

धनुषा/बैशाख १ गते। नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष तथा जनकपुरधाम जेसिजका एसाईन भिपी जेसी देवु बानियाँले नयाँ वर्ष २०८३ को पहिलो ...

तेली कल्याण समाज नेपाल, वडा नं. १६ को आयोजनामा निःशुल्क स्वास्थ्य शिविर र शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

तेली कल्याण समाज नेपाल, वडा नं. १६ को आयोजनामा निःशुल्क स्वास्थ्य शिविर र शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

गिरिजानन्द साह/धनुषा/चैत २८ गते। तेली कल्याण समाज नेपाल, वडा नं. १६ को आयोजनामा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा नयाँ वर्ष ...

जनकपुरधाममा लैङ्गिक अनुपातमा छोरा र छोरीबीचको असमानता घटाउन सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जनकपुरधाममा लैङ्गिक अनुपातमा छोरा र छोरीबीचको असमानता घटाउन सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनुषा/चैत २७ गते। राष्ट्रिय महिला आयोगको आयोजनामा लैङ्गिक अनुपातमा छोरा र छोरीबीचको असमानता घटाउन सरोकारवालासँग छलफल तथा अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा ...

Page 20 of 102 1 … 19 20 21 … 102

Advertisement

Advertisement

Advertisement