nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

तेली कल्याण समाज नेपाल, वडा नं. १६ को आयोजनामा निःशुल्क स्वास्थ्य शिविर र शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २८, २०८२, ९:०५ मध्यान्ह
तेली कल्याण समाज नेपाल, वडा नं. १६ को आयोजनामा निःशुल्क स्वास्थ्य शिविर र शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

गिरिजानन्द साह/धनुषा/चैत २८ गते। तेली कल्याण समाज नेपाल, वडा नं. १६ को आयोजनामा निःशुल्क स्वास्थ्य शिविर, रक्तदान तथा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वरस्थित श्री कपिलेश्वरनाथ मन्दिर धर्मशालामा आयोजित कार्यक्रममा “स्वस्थ नागरिक, समृद्ध समाज – स्वास्थ्य नै धन हो, समयमै जाँच गरौँ” भन्ने नारालाई आत्मसात् गर्दै विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गरिएको थियो।

कार्यक्रम तेली कल्याण समाज वडा नं. १६ का अध्यक्ष बिगुल साहको अध्यक्षतामा सम्पन्न भएको हो। शिविरमा मुटुरोग विशेषज्ञ डा. राजेश साह, इन्टरनल मेडिसिनका डा. पूर्ण प्रताप साह, स्त्रीरोग विशेषज्ञ डा. जयनाथ साह तथा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. निर्मेश साहले स्वास्थ्य परीक्षण सेवा प्रदान गरेका थिए। शिविरबाट ५०० भन्दा बढी सर्वसाधारणले प्रत्यक्ष लाभ लिएका छन्। यसैगरी, नेपाल रेडक्रसको सहयोगमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो, जसमा स्थानीय युवाहरूको सहभागिता देखिएको थियो।

कार्यक्रमको व्यवस्थापक टिममा अध्यक्ष बिगुल साह, उपाध्यक्ष वीरेन्द्र साह, सचिव राम हृदय साह, कोषाध्यक्ष विक्रम साह, तथा सदस्य हरु श्याम साह, कपिल साह, विनोद साह, सुरेन्द्र साह, रमेश साह, ईश्वर साह, किशोरी साह, शिव कुमार साह र राम किशोर साह रहेका थिए ।

कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरिएको थियो। जसमा कार्यक्रमको संचालन अम्भु प्रसाद साहले गरेको थियो भने कार्यक्रमको विशिष्ट अतिथिमा तेली समाज नेपाल जिल्ला अध्यक्ष ललित साह, पूर्व मेयर बजरंग साह, पूर्व मन्त्री अरविन्द साह, वार्ड ९ अध्यक्ष परमेश्वर साह, वडा ३ अध्यक्ष दीपेन्द्र साह, मेयर प्रत्यासी जानकी राम साह, तेली समाज नगर अध्यक्ष राम बाबु साह, तेली समाज जिल्ला सचिव अशोक साह, वडा न.- १६ को वडा अध्यक्ष राम चन्द्र पाजियार, जसपा नेता सञ्जय चौधरी, नेपाली कांग्रेस नेता रामबाबु यादव, कपलेश्वरनाथ युवा कमिटीका अध्यक्ष मनोज साह, पूर्व जिल्ला उपसभापति राम बाबु साह, र स्वापानेता अजय यादव, रास्व पा नेता विजय साह, र स्व पा नेता सरोज साह,रास्वपाका नेता तथा समाजसेवी अम्भु प्रसाद साह,तेली कल्याण समाजका वडा न.-१६ का बिक्रम साह लगायत पत्रकार र नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

त्यस अवसरमा वक्ताहरूले स्वास्थ्य सचेतना, सामाजिक एकता र सेवामुखी कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति जागरूकता अभिवृद्धि गर्नुका साथै सामाजिक सद्भाव सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

मधेसमा एचआइभी संक्रमण बढ्दो, परीक्षण कम हुँदा पनि पोजिटिभ दर स्थिर

मधेसमा एचआइभी संक्रमण बढ्दो, परीक्षण कम हुँदा पनि पोजिटिभ दर स्थिर

सिरहामा एक बालक दुई दिनदेखि बेपत्ता, खोजीकार्य जारी

सिरहामा एक बालक दुई दिनदेखि बेपत्ता, खोजीकार्य जारी

कामदार पठाउने संस्थाहरुलाई श्रम संसार एपमा जोडिन विभागको निर्देशन

कामदार पठाउने संस्थाहरुलाई श्रम संसार एपमा जोडिन विभागको निर्देशन

मालपोत र नापी अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

घुस लिएको अभियोगमा कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन

मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन

विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

विपदबाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अनुमान

मानव शरीरमा १०७ मर्मस्थान, जहाँ आघात पुगे ‘निधन हुनसक्छ’

संघीय दरबन्दी सूचीपछि स्वास्थ्य क्षेत्रमा तरंग, प्रदेश र पालिकातर्फ बढ्यो चासो

७ दिने भर्चुअल ग्राफिक्स डिजाइनिङ तालिम सफलतापूर्वक सम्पन्न

७ दिने भर्चुअल ग्राफिक्स डिजाइनिङ तालिम सफलतापूर्वक सम्पन्न

सरकारविरुद्ध धनुषामा सुकुमवासीहरूको विरोध प्रदर्शन

सरकारविरुद्ध धनुषामा सुकुमवासीहरूको विरोध प्रदर्शन

कार्यान्वयनमा भन्सार नियमावली ०८३ : व्यापार सहजीकरण र जोखिम व्यवस्थापनमा नयाँ व्यवस्था

कार्यान्वयनमा भन्सार नियमावली ०८३ : व्यापार सहजीकरण र जोखिम व्यवस्थापनमा नयाँ व्यवस्था

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!