समाज

आदेश सहितको अन्तरीम आदेश – मेयरको निर्णय गैरकानुनी र समाजवाद विपरीत

चन्दन रौनियार/दुहबी/जेठ ३२ गते । जिल्ला सुनसरी साविक दुहबी गा.बि.स. हाल दुहबी नगरपालिका वार्ड नम्बर ५, कित्ता नम्बर ३८ को...

Read more

सर्वोच्च अदालत नजिकै एक युवकले नागरिकता माग गर्दै गरे आ त्मदाहको प्रयास

जेठ ३० गते। काठमाडौँको माइतीघर मण्डलामा एक युवकले आज शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । नागरिकता माग गर्दै आएका...

Read more

सिरहामा ध म्कीको त्रा समा जीवन खेपदै अधिकारकर्मी

महेश सिंह/सिरहा-लहान/जेठ ३० गते। सिरहाको लहानमा ओरेक नेपाल,मुक्ति नेपाल इन्सेक WHRD,HRD र राष्ट्रिय मानव अधिकार आयोगको समन्वयमा सुरु भएको मानव...

Read more

धनुषामा एक २२ वर्षीय युवकको ४२ वर्षीया एकल महिलासँग प्रेम,विवाह गर्न दबाब दिएपछि प्रेमिकाको ह त्या

जनकपुरधाम/जेठ ३० गते । धनुषामा एक प्रेमीले प्रेमिकाको ह त्या गरेका छन् । प्रेमिकाले पटक–पटक विवाहका लागि दबाब दिएपछि प्रेमीले ह...

Read more

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ७ प्रवाह टोलमा एक नाबालकले गरे विषादी सेवन

जेठ २९ गते । सप्तरीमा जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं. ७ प्रवाह टोलमा एक नाबालकले विषादी सेवन गरेका छन् । स्थानिय १७...

Read more

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन

काठमाडौँ/जेठ २५ गते । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल साहको निधन भएको छ । करिब एक सातादेखि भारतको...

Read more

धनुषाबाट चोरीको भैंसीसहित एकजना प क्राउ

जनकपुरधाम/जेठ २३ गते । धनुषा प्रहरीले चोरीको भैंसीसहित एकजनालाई प क्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका ७...

Read more

मंगलवार हनुमान पुजाको महत्व तथा लाभ

मंगलवारलाई मंगल ग्रहको दिन पनि मानिन्छ। यस दिन हनुमान जी को पूजा गर्दा सबै मनोकामनाएं पूर्ण हुन्छ । यसका लागि...

Read more

राराब क्याम्पस जनकपुरधामका विद्यार्थीले अब क्याम्पसमा मोबाइल ल्याए जफत गरिने

जनकपुरधाम/जेठ १४ गते । जनकपुरधाम स्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा विद्यार्थीले अब मोबाइल लगिए मोबाइल जफत गरिने भएको छ...

Read more

जनकपुरकी आरतीको ह त्या की आत्मह त्या ? यसो भन्छन् माइत पक्ष हेर्नुहोस भिडियो

जनकपुरधाम/जेठ ९ गते । जनकपुरकी आरती साहको रहस्यमय मृ त्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक बस्ने मोतीबाबु साहका...

Read more
Page 63 of 152 1 … 62 63 64 … 152

Advertisement

Advertisement

Advertisement