nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषामा एक २२ वर्षीय युवकको ४२ वर्षीया एकल महिलासँग प्रेम,विवाह गर्न दबाब दिएपछि प्रेमिकाको ह त्या

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ३०, २०८०, १०:३८ मध्यान्ह
धनुषामा एक २२ वर्षीय युवकको ४२ वर्षीया एकल महिलासँग प्रेम,विवाह गर्न दबाब दिएपछि प्रेमिकाको ह त्या

जनकपुरधाम/जेठ ३० गते । धनुषामा एक प्रेमीले प्रेमिकाको ह त्या गरेका छन् । प्रेमिकाले पटक–पटक विवाहका लागि दबाब दिएपछि प्रेमीले ह त्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

मिथिला बिहारी नगरपालिका–८ तारापट्टीकी ४२ वर्षीया उषा दासको हत्या आरोपमा पक्राउ परेका २२ वर्षीय ओमलाल मण्डललाई आज (मंगलबार) धनुषा प्रहरीले सार्वजनिक गरेको छ ।

बाराको कलैया नगरपालिका–१८ का मण्डलले जनकपुरधाममा घर बनाउने मिस्त्रीको काम गर्दै आएका थिए । सोही क्रममा तीन वर्षअघि उषासँग चिनजान भएर प्रेम सम्बन्ध बसेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती महिलाले मण्डललाई विवाह गर्न पटक–पटक दबाब दिँदै आएकी थिइन् ।

जेठ २८ गते आइतबार साँझ ५ बजेको समयमा धनुषाको मिथिलाबिहारी नगरपालिका वडा नम्बर–८ तारापट्टीस्थित स्व. रामचन्द्र दासको घर पछाडि २० मिटर दक्षिण पश्चिममा अवस्थित पोखरीको छेउमा गाडिएको एक मृतक व्यक्तिको लाश जंगली जनावरले खोस्रिएर देखिएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली त्यहाँ पुगेको थियो। 

सड्न लागेको अवस्थामा मृतकको हात देखिएको र उक्त लाश पोखरीको दक्षिण पूर्वपट्टी पानीको सतह भन्दा १ फिटमाथि जमिनमा ४ फिट जति गाडिएको अवस्थाबाट उत्खनन् गरी सनाखत गराउँदा उक्त व्यक्ति स्व. रामचन्द्र दासको श्रीमती ४२ वर्षीया उषा दास रहेको खुलेको थियो।

घटनाको अनुसन्धानका लागि तत्काल मृतकका छोरा २० वर्षीय सोनु दास र बुहारी १८ वर्षीया मञ्जु दासलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा घटना भएको मितिमा सोनु र मञ्जु कमला नगरपालिका–३ लग्मास्थित ससुराली घर गएका थिए।

मृतकको घरमा समयसमयमा आउने जाने र बस्ने गर्दै आएका ओमलालको संलग्नता रहेको हुन सक्ने आशंका देखिएपछि उनको सुक्ष्म रुपमा खोजलास सुरु गरिएको थियो।

गएको बिहीबार ओमलाल र उषाबीच विवाहकै विषयमा विवाद भएको थियो । ओमलालले रक्सी खाएको समय विवाद हुँदा उनले उषाको घाँटी थिचेर हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काको भनाइ छ । उनका अनुसार उषा एकल महिला थिइन् । उनको उमेर बढी भएकाले ओमलालले विवाह गर्न अस्वीकार गर्दै आएका थिए ।

प्रहरीका अनुसार ओमलालले गत बिहीबार राति तारापट्टीस्थित घरमै फलामको रडले हत्या गरी घर पछाडिको पोखरीको डिलमा प्रेमिकाको शव गाडेका थिए । शवको तत्काल व्यवस्थापन गर्न उनले कपडा खोलेर नाङ्गै गाडेको प्रहरीले जनाएको छ ।
मृतक महिलाले प्रयोग गर्ने मोबाइल सोही पोखरीमा फालेको पाइएको थियो । लगाएको कपडा पोखरीको अर्को डिलमा गाडेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

राति महिलाको हत्या गरी ओमलाल उनकै घरमा बसी भोलिपल्ट जनकपुरधाम आएका थिए । पैसाको व्यवस्थापन गरी उनी अपराध लुकाउन चितवन गएका थिए । मोबाइल लोकेसनका अधारमा प्रहरीले चितवन प्रहरीको सहयोगमा उनलाई सोमबार पक्राउ गरेर धनुषा ल्याएको थियो ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखेर अन्य थप अनुसन्धान कार्य जारी रहेको धनुषा प्रहरीले जनाएको छ।

Tags: धनुषा खबर

Discussion about this post

Related Posts

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

कोप ३१ मा क्रिएसनद्धारा जिरो वेस्ट शिर्षकमा छलफल गर्दै

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै झिटकोहियामा सरसफाइ अभियान

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

प्रदेश स्तरीय वार्षिक समीक्षा ३ दिने गोष्ठी सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

काग तिहारमा कलाकार रमेश दुलाल ‘कागे’द्वारा दरबारमार्गमा काग सम्मेलन सम्पन्न

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

रामायण’: रावणको सिंहासनको लागत १ करोड, शूर्पणखाको रथको लागत १.५ करोड रुपैयाँ

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

सलमान खानको दाबी: ‘मातृभूमि’ माथि कुनै सरकारी दबाब छैन

यमपञ्चकको पहिलो दिन आज काग तिहार

मान्छेले कागसँग कसरी ब्यावहार गर्ने ?

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

आज धन्वन्तरि जयन्ती, आयुर्वेद चिकित्सा पद्धतिका ज्ञाता

यमपञ्चकको पहिलो दिन आज काग तिहार

यमपञ्चकको पहिलो दिन आज काग तिहार

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि