nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरकी आरतीको ह त्या की आत्मह त्या ? यसो भन्छन् माइत पक्ष हेर्नुहोस भिडियो

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ९, २०८०, ८:५४ मध्यान्ह
जनकपुरकी आरतीको ह त्या की आत्मह त्या ? यसो भन्छन् माइत पक्ष हेर्नुहोस भिडियो

जनकपुरधाम/जेठ ९ गते । जनकपुरकी आरती साहको रहस्यमय मृ त्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक बस्ने मोतीबाबु साहका श्रीमती २४ वर्षीय आरतीको आइतबार साँझ रहस्यमय मृत्यु भएको हो । झण्डै दुईवर्ष अघि मात्र विहे भएको आरतीको हत्या भएको माइत पक्षले दावी गरेको छ ।

आइतबार साँझ ७ बजे झुण्डेर आत्महत्या गर्यो भनेर घरपरिवारले प्रहरीलाई खबर गरेका थिए । धनुषाका प्रहरी पवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार जनकपुरधामको काव्या हस्पिटलबाट आरतीको शव नियन्त्रणमा लिएको थियो ।

सोमबार प्रादेशिक अस्पताल जनकपुरमा पोस्टमार्टम पश्चात आरतीको शव माइत पक्षलाई प्रहरीले जिम्मा लगाएको छ । छोरीको हत्या गर्ने दोषीलाई पक्राउ तथा किटानी जाहेरी दर्ता गर्नु पर्ने माग गर्दै माइत पक्षले सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय अगाडी शव राखेर प्रदर्शन गरेका छन् ।

दबाब पश्चात प्रहरीले श्रीमान ३२ वर्षीय मोतीबाबु साह र ससुरा मदन महोन साहलाई प्रहरीले पक्राउ गरेको छ । दुबैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता गौतमले बताए । प्रहरीले जाहेरी पनि लिएको छ । प्रहरी प्रवक्ता गौतमले पोस्टमार्टम रिपोर्ट नआएसम्म घटना हत्या वा आत्महत्या हो भन्ने प्रष्ट नहुने बताए ।

आरतीका भाई प्रेम साहका अनुसार आइतबार साँझ छोरी सिढीबाट खसेर गम्भीर घाइते भएर उपचारको लागि काव्या अस्पताल भर्ना गरियो भनेर ससुरा पक्षले माइत पक्षलाई खबर गरेका थिए । आफूहरु आएपछि आरतीको मृत्यु भइसकेको गर्धन र अनुहारमा कतैकाही डाम देखिएकाले हत्या नै गरिएको भाइ प्रेमको दावी छ ।

नगराइन नगरपालिका ८ खिरखिरियाका विनोद साहकी छोरी आरतीको २९ असार २०८७ मा साविक धनुषाका मथलेश्वर बस्ने र हाल जनकपुरधाम उपमहानगरपालिका ९ बस्ने मदनमोहन साहका छोरा मोतीबाबुसित सामजिक परम्परा अनुसार भएको थियो । त्यतिबेला २५ लाख रुपैयाँ दाइँजो र नगद सुनचाँदी गरगहना गरी ४० लाख रुपैयाँ माइत पक्षले आरतीको विवाहमा खर्च गरेको भाइ प्रेमले सुनाए । सम्पन्न परिवारका मोतीबाबुले त्यतिबेला गाडी लिएनन् । उनको आफ्नै गाडी छ । पछि आएर थप दाइजो माग्ने र त्यसको लागि पटक पटक झैझग्डा तथा कुटपिट जस्ता यातना दिदी आरतीलाई दिँदै आएको र अन्तमा हत्या नै गरेको प्रेमको दावी छ ।

‘पछिल्लो समय थप दाइजो माग्ने र त्यस निहुमा दिदीलाई कुटपिट हुँदै आएको थियो । विवाद पश्चात माइत आएकी मेरी दिदीलाई ११ दिन अघि मात्रै ससुरा पक्षले लगेको थियो । र अन्तमा हत्या नै गरिदियो’ प्रेम सुनाउँछन् ।-स्रोत-टुडेपाटी बाट

हेर्नुहोस भिडियो

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

बाल अधिकार सुनिश्चित गर्न मधेश प्रदेश सरकार र १३६ वटै स्थानीय तहसमक्ष १० बुँदे मागसहितको अनुरोधपत्र सार्वजनिक

बाल अधिकार सुनिश्चित गर्न मधेश प्रदेश सरकार र १३६ वटै स्थानीय तहसमक्ष १० बुँदे मागसहितको अनुरोधपत्र सार्वजनिक

सरकारको योजना,कानुन र नीतिमा  दलित महिलाका सवाल विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न

सरकारको योजना,कानुन र नीतिमा  दलित महिलाका सवाल विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम जनकपुरधाममा सम्पन्न

जनमत पार्टीका राष्ट्रिय उपमहासचिवमा निर्मल कुमार मण्डलको उम्मेदवारी

जनमत पार्टीका राष्ट्रिय उपमहासचिवमा निर्मल कुमार मण्डलको उम्मेदवारी

काठमाडाैं जाेड्ने त्रिभुवन राजपथ र कान्ति लोकपथमा दुईतर्फी यातायात सञ्चालनमा

काठमाडाैं जाेड्ने त्रिभुवन राजपथ र कान्ति लोकपथमा दुईतर्फी यातायात सञ्चालनमा

ईएमआई नतिरेको भन्दै युवक अपहरण, बन्धक बनाई रगत निकालेर बेचेको आरोप

ईएमआई नतिरेको भन्दै युवक अपहरण, बन्धक बनाई रगत निकालेर बेचेको आरोप

राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो ५० रुपैयाँका नयाँ नोट

राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो ५० रुपैयाँका नयाँ नोट

अख्तियारमा धेरै उजुरी पर्ने १० स्थानीय तहमध्ये बाराका तीन

अख्तियारमा धेरै उजुरी पर्ने १० स्थानीय तहमध्ये बाराका तीन

बालिकामाथि बलात्कार आरोपपछि बारामा रातभर तनाव, आरोपी प्रहरी हिरासतमा

बालिकामाथि बलात्कार आरोपपछि बारामा रातभर तनाव, आरोपी प्रहरी हिरासतमा

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले  महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

भारत भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले  महत्त्वपूर्ण कूटनीतिक र द्विपक्षीय भेटघाटमा सहभागी हुँदै

यी हुन् घरमा लामखुट्टे आउन नदिने सरल र अचुक उपायहरू

यी हुन् घरमा लामखुट्टे आउन नदिने सरल र अचुक उपायहरू

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि