समाज

मधेशमा ७७ प्रतिशत दलित माटोको घरमा बसोबास,जन्मदर उच्च

जनकपुरधाम/पुस ९ गते। राष्ट्रिय जनगणना २०७८ को तथ्यांक प्रतिवेदनअनुसार मधेश प्रदेशमा दलित समुदायको सामाजिक–आर्थिक अवस्था अत्यन्त कमजोर रहेको देखिएको छ। आर्थिक...

Read more

मधेशी सहिद प्रतिष्ठानद्वारा प्रदेश सरकारको ध्यानाकर्षण, माग पूरा नभए आन्दोलनको चेतावनी

जनकपुरधाम/पुस ९ गते। मधेशी सहिद प्रतिष्ठानले सहिदहरूको बलिदानबाट स्थापना भएको मधेश प्रदेश सरकारले प्रतिष्ठानको मर्म र उद्देश्यअनुसार कामकाज नगरेको आरोप...

Read more

मुख्यमन्त्री कृष्ण प्रसाद यादवले पाए विश्वासको मत, विपक्षमा शून्य

जनकपुरधाम पुस ४ गते। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन् । शुक्रबार मधेस प्रदेश सभामा विश्वासको प्रस्ताव...

Read more

अवैध सात लाखसहित एक जना पक्राउ

सिराहा। जिल्लाको बरियारपट्टी गाउँपालिका २ बाट स्रोत नखुलेको नगद ७ लाख नगदसहित सोही ४६ वर्षीय दिनेश महतो पक्राउ परेका छन्। उनलाई...

Read more

जनकपुरधामको तप्सी चौकमा फ्रीडम फिटनेशको उदघाटन संगै संचालनमा

गिरिजानन्द साह/जनकपुरधाम/मंसिर १९ गते । जनकपुरधामको तप्सी चौकमा अत्याधुनिक फिटनेश सामग्रीसहित फ्रीडम फिटनेस जिम सेन्टरको शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको...

Read more

पशु क्वारेन्टाइन कार्यालय बिराटनगरको त्रैमासिक प्रतिवेदन सार्वजनिक ८३.३७ प्रतिशत काम सम्पन्न

बिराटनगर/मंसिर १६ गते। पशु क्वारेन्टाइन कार्यालय बिराटनगरले आ.व. २०८२÷८३ को पहिलो त्रैमासिकको अवधिमा प्रथम त्रैमासिक अवधिको निर्धारित कार्यहरुको ८३.३७ प्रतिशत...

Read more

जनकपुरधाममा प्लास्टिक प्रदूषणबिरुद्ध साइकल र्‍्याली सम्पन्न

जनकपुरधाम/मंसिर १६ गते। एकल–प्रयोग हुने प्लास्टिकको अत्यधिक प्रयोगका कारण बढिरहेको प्रदूषणबारे जनचेतना फैलाउने उद्देश्यले आज जनकपुरधाममा साइकल र्‍्याली सम्पन्न भएको...

Read more

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान: सोहनी मुजेलिया विद्यालयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

भागचरण यादव/जनकपुरधाम/मंसिर १५ गते। जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित श्री माध्यमिक विद्यालय सोहनी मुजेलियामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत जागरूकता...

Read more

हिंसा विरुद्धको आवाज बनेकी रागनी यादव देशकै उत्कृष्ट प्रहरी घोषित

सर्लाही/मंसिर १४ गते । महिला हिंसा रोकथामलाई घर–घरमा पु¥याउने संकल्पसहित सेवा–कर्ममा जुटेकी रौतहटकी प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव...

Read more

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत मधेश प्रदेशमा ‘अन्वेषी २०८२’ सार्वजनिक

जनकपुरधाम/मंसिर १४ गते। मधेश प्रदेशमा लैंगिक हिंसा नियन्त्रण र प्रतिकार्यका विषयमा केन्द्रित १६ दिने अभियान अन्तर्गत ओरेक (महिला पुनर्स्थापना केन्द्र)...

Read more
Page 13 of 145 1 12 13 14 145

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

error: Content is protected !!